बलेफी हाईड्रोपावरको अवितरित हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामीमाफर्त बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन ५ गतेदेखि १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री राखेको थियो ।