आईटीई २०२६ः हङकङमा नेपालको आरोग्य पर्यटनका सम्भावनाहरुको प्रस्तुती र प्रवर्द्धन
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले हङकङमा आयोजित अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) हङकङ–२०२६ मा सहभागिता जनाउँदै नेपालको पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गरेको छ । हङकङ कन्भेन्सन एण्ड एक्जिबिसन सेन्टरमा जुन ११ देखि १४ सम्म आयोजित प्रदर्शनीमा नेपाल पर्यटन बोर्डसहित नेपालका आठ प्रमुख पर्यटन व्यवसायी कम्पनीहरूको सहभागिता रहेको थियो ।चारदिने...

