सरकारद्वारा निगमको जहाज मर्मतबारे छानबिन समिति गठन
काठमाण्डौ । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मतको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १८ असारको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति गठन गरेको हो । समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक चार्टर्ड...