ह्यात होटल संकट : सरकारले आइतबार विशेष छलफल गरी समाधान खोज्ने
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा अवरुद्ध भएको र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाइएको समाचारप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेकी छन्।
TRENDING
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले ह्यात होटलको सेवा अवरुद्ध भएको र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाइएको समाचारप्रति गहिरो चासो र चिन्ता व्यक्त गरेकी छन्।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक, प्रवृत्ति र विश्वव्यापी दृष्टिकोण समेटिएको ‘टुरिजम इन्साइट्स’ नामक मासिक डिजिटल प्रकाशन सार्वजनिक गरेको छ । यो नयाँ प्लेटफर्मले नीति निर्माताहरू, पर्यटन उद्योगी र अनुसन्धानकर्ताका लागि स्पष्ट र तथ्यमा आधारित जानकारी उपलब्ध गराउन योगदान पुर्याउनेछ ।‘पर्यटनको वर्तमान स्थिति र...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।नेपाल पर्वारोहण संघको ३५ औं विशेष साधारण सभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको...
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले भिजिट भिसा सम्बन्धी नयाँ नियम लागू गरेको छ, जसअनुसार अब परिवार, आफन्त वा साथीलाई युएई बोलाउन चाहने व्यक्तिको आम्दानी पर्याप्त र प्रमाणित हुनुपर्नेछ।नयाँ व्यवस्थाअनुसार स्पोन्सरको मासिक पारिश्रमिक कम्तीमा चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान गरिएको छ। तलबको सीमा सम्बन्ध अनुसार फरक–फरक तय गरिएको छ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले बदलिँदो प्राकृतिक अवस्थाका कारण पर्यटक, टुर अपरेटर र स्थानीय समुदायलाई सतर्क रहन आग्रह गरेको छ। बोर्डले जारी गरेको सूचनामा पर्यटकीय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन सबै पक्षलाई निर्देशन दिइएको छ। हाल देशभरि करिब २० हजार पर्यटक घुमिरहेको अवस्थामा यो सूचना विशेष रूपमा महत्त्वपूर्ण मानिएको छ।
काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ । अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ । दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन...
काठमाण्डौ । मनकामना केबलकार प्रा.लि.ले यस वर्षको महानवमी, विजया दशमी र एकादशीका दिन सेवा सञ्चालन नहुने जनाएको छ। कम्पनीका अनुसार असोज १५ गते (अक्टोबर १), असोज १६ गते (अक्टोबर २) र असोज १७ गते (अक्टोबर ३) मा केबलकार सेवा बन्द रहनेछ।
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले फ्रान्सको राजधानी पेरिसमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन महोत्सव इन्टरनेश्नल फ्रेन्च टुरिज्म मार्ट –आईएफटीएम टप रेजा २०२५ नेपाल साहसिक र प्रकृतिमा आधारित पर्यटनका हिसाबले विश्वस्तरीय गन्तव्यका रूपमा प्रस्तुत गरेको छ । यस वर्ष टुरिजम् मार्टसँगै सन् १९५० मा फ्रान्सेली नागरिक मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफल आरोहणको ७५ औं वर्ष...
काठमाण्डौ । ट्रेकिङ एजेन्जिस् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले नीजि क्षेत्र पनि सच्चिनुपर्ने अवस्था आएको बताएका छन् । नाफिजले आयोजना गरेको अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो विषयक कार्यक्रममा बोल्दै पाण्डेले केही दिन अगाडि भएको जेनजी आन्दोलन नीजि क्षेत्र लक्षित समेत भएको बताउँदै यो क्षेत्रमा समेत सुधार गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।जेनजी...
काठमाण्डौ । बंगलादेशको ढाकामा सम्पन्न १२औं एशियन पर्यटन मेलामा नेपाल पर्यटक स्वागतका लागि तयार भएकोले नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । असोज २ (सेप्टेम्बर १८) देखि असोज ४ (सेप्टेम्बर २०) सम्म अन्तर्राष्ट्रिय ढाकास्थित कन्वेन्सन सिटी बासुन्धरामा आयोजित मेलामा नेपाल पर्यटन बोर्डले ‘नेपाल पर्यटक स्वागतका लागि पूर्णमा तयार रहेको’ सन्देश प्रवाह गरेको हो ।हालैको जेन(जी...
काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाण्डाचै–ग्वाञ्जाओ–काठमाण्डौ उडान सेवा सुरु गर्ने भएको हो ।उडानका लागि सबै प्राविधिक तयारी पूरा गरिसकेको निगमले ग्वाञ्जाओ उडानका लागि अनुमति पाइसकेको छ । निगमले हरेक हप्ता तीनवटा नियमित उडान भर्ने तालिका तय गरेको छ ।
काठमाण्डौ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा आएको हो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको...
काठमाण्डौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा नेपालको अर्थतन्त्रको मुल आधार पर्यटन क्षेत्रलाई पुनर्रुत्थान गर्ने विषयमा छलफल भएको छ । पर्यटन बोर्डमा सोमबार नेपालका पर्यटनसम्बन्धी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलका क्रममा जेनजी आन्दोलनका कारण नेपालको पर्यटन संरचनामा पनि ठूलो क्षतिबाट सिर्जित...
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडले हालैको जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको जनाएको छ। यद्यपि, कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको आफ्नो पवित्र सपना कायम राख्ने दृढ अठोट व्यक्त गरेको छ।
काठमाण्डौ । होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।
काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको...
काठमाण्डौ । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा...
काठमाण्डौ । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा...
काठमाण्डौ । पहाडकी रानी भनेर चिनिने तनहुँको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन ‘बन्दीपुर इन काठमाण्डौ’ कार्यक्रम सम्पन्न गरिएको छ । बन्दीपुर भ्रमण वर्ष २०२५ अन्तर्गत ‘बन्दीपुर इन काठमाण्डौ’ विशेष कार्यक्रमको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाईको आयोजना,बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन...
काठमाण्डौ। सुदूरपश्चिम प्रदेशको अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको अपि हिमाल (७,१३२ मिटर) र ल्हायुल पिक (६,३९५ मिटर) मा पहिलो पटक ठूलो संख्यामाआरोहण हुने भएको छ । दार्चुलाको अपि हिमाल गाउँपालिकामा पर्ने अपि हिमाल सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल हो । हजारौं पर्यटक आरोहणको सम्भावना भएको अपि हिमालमा पर्यटकीय क्षेत्र प्रचारप्रसार, उपयुक्त मार्ग र आवश्यक पूर्वाधारको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.