पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो हुने ढकालको दाबी
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गो साबित हुने दाबी गरेका छन् । ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुग्न सहजता दिने उद्देश्यले केवलकार बनाउने प्रयास केही महिनादेखि जारी छ । तर, त्यस प्रयासको स्थानीयले विरोध गरिरहेका छन् । सो क्षेत्रमा पाथीभरा केवलकार निर्माण हुन नदिने...