मुनाफामा गिरावट आएपछि ‘सेयर बाईब्याक’ गर्दै नोकिया, यो वर्ष पनि चुनौतिपूर्ण हुने
काठमाण्डौ । फिनल्याण्डको बहुराष्ट्रिय कम्पनी नोकियाले चालू त्रैमासमा ६५३ करोड डलरबराबरको सेयर बाईब्याक गर्ने जनाएको छ । सन् २०२३ मा कम्पनीको मुनाफामा गिरावट आएसँगै कम्पनीले सेयर बाईब्याकको योजना बनाएको हो । आज कम्पनीको सेयरमा ७ प्रतिशतको वृद्धि देखिएको छ ।

