जापान र अमेरिकाद्वारा येन बचाउन संयुक्त हस्तक्षेप, थप कदम चाल्ने संकेत
काठमाण्डौ । जापान र अमेरिकाले कमजोर बन्दै गएको जापानी येनलाई समर्थन गर्न विदेशी मुद्रा बजारमा संयुक्त हस्तक्षेप गरेको पुष्टि गरेका छन्। जापानको अर्थ मन्त्रालयले सोमबार गत शुक्रबार अमेरिकी ट्रेजरीसँग समन्वय गरी येन खरिद अभियान सञ्चालन गरिएको जनाएको हो। दुवै देशले मुद्रा बजारमा अस्वाभाविक उतारचढाव देखिए आवश्यक परे थप संयुक्त कदम चाल्ने संकेत दिएका छन्।जापानका...

