इरान युद्धमा इजरायल एक्लिन सक्ने नेतान्हूलाई ट्रम्पको चेतावनी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिनत नेतान्हूलाई चेतावनी दिँदै तनाव थप बढ्दै गएमा इजरायल चाँडै नै इरानविरुद्धको मुद्दामा एक्लिन सक्ने बताएका छन्।ट्रम्पले इजरायलको च्यानल१२ लाई दिएको एक अन्तर्वार्तामा यस्तो टिप्पणी गरेका हुन्।

