ट्रम्पको अभिव्यक्तिले कच्चा तेलको मूल्य होला क्रयास् ? पहिले नै दिएका थिए संकेत
काठमाण्डौ । पछिल्लो केही सयमदेखि कच्चा तेलको मूल्यले विश्वलाई आतंकित बनाईरहेको छ । कच्चा तेलको मूल्य आकाशिने भयले विश्वभर महङ्गी बढ्ने चिन्या व्याप्त रहेको छ । तर साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता चाँडैन्र कच्चा तेलको मूल्य क्रयास हुने र तीव्र गतिमा तल झर्ने बताएका थिए । उनले बोलेको उक्त कुरा पुरा हुने जस्तो देखिएको छ ।ट्रम्पले दिएको नयाँ अभिव्यक्तिका कारण...

