पानी–बिजुली संकटविरुद्ध ZenZ को विद्रोह: माडागास्करको सरकार ढल्यो
काठमाण्डौ । अफ्रिकी मुलुक माडागास्करमा युवाहरूले पानी र बिजुली संकटविरुद्ध शुरु गरेको ‘ZenZ आन्दोलन’ तात्दै गएको छ। लगातार तीन दिनदेखि चलेको आन्दोलनका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। आन्दोलनकै चापमा राष्ट्रपति एन्ड्री रजोएलिनाले सरकार विघटन गर्ने घोषणा गरेका छन्।राष्ट्रपति रजोएलिनाले सोमबार राजधानी...

