इरानसँगको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव समाधानका लागि अत्यन्त मैत्रीपूर्ण वार्ता भइरहेको बताएका छन्। उनले कूटनीतिक प्रयास सफल भएमा जारी संघर्ष अन्त्य हुने राम्रो सम्भावना रहेको दाबी गरेका छन्।एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले शुक्रबार इरानमाथि भइरहेको अमेरिकी सैन्य कारबाही रोक्ने निर्णय गरेको बताए। उनका अनुसार...

