कर्पोरेट स्तरका ३० कर्मचारी हटाउँदै अमेजन
काठमाण्डौ । ई–कमर्श कम्पनी अमेजनले ३० हजार कर्पोरेट स्तरका कर्मचारीलाई हटाउने भएको छ । खर्च नियन्त्रण गर्न र कोरोना महामारीको बेला अत्यधिक माग पुरा गर्न ठूलो संख्यामा भएको अधिक भर्ति कम गर्न कम्पनीले मंगलबारदेखि कर्मचारी हटाउन लागेको हो ।

