सीएनआई युवा उद्यमी मञ्चको आठौँ वार्षिक साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन तथा उत्कृष्ट योगदानकर्तालाई सम्मान
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारण सभा काठमाडौंको लाजिम्पाटस्थित होटल र्याडिसनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठित व्यक्तित्व, सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी–व्यवसायी तथा देशभरका युवा उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।साधारण सभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा। पुकार मल्ल, नेपाल उद्योग...

