कर्पोरेट पे मा २० हजार भन्दा बढी संस्थाहरु आवद्ध, ७१४ अर्बमाथिको भुक्तानी कारोबार फर्छ्यौट
काठमाण्डौ । व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पे मा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । चालु आर्थिक वर्षको पहिलो ८ महिना सम्ममा कर्पोरेट पे मार्फत रु ७१४ अर्ब भन्दा बढिको भुक्तानी कारोबार फर्छ्यौट भइसकेको कम्पनीले जनाएको छ । जुन गत एक आर्थिक वर्षमा भएको रु ८०० अर्बको कारोबार तुलनामा बढी हो । यस उपलब्धिले साना तथा मझौला व्यावसायिक र विभिन्न संस्थाहरुले...