एप्पलको म्याकबुक नियोलाई टक्कर दिन डेलले ल्यायो नयाँ ल्यापटप, हालसम्मकै सस्तो र हल्का
काठमाण्डौ । अमेरिकी कम्प्युटर निर्माता डेलले आफ्नो सबैभन्दा सस्तो र हल्का ल्यापटप एक्सपीएस १३ सार्वजनिक गरेको छ। कम्पनीले यो नयाँ उत्पादनलाई बजारमा एप्पलको बजेट सेग्मेन्ट ल्यापटपसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएको बताएको छ।नयाँ एक्सपीएस १३ को प्रारम्भिक मूल्य ६९९ डलर तोकिएको छ भने विद्यार्थीहरूका लागि विशेष छुटसहित ५९९ डलरमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो छुट १६...

