हाइड्रोपछि विकास बैंक समूहले बनायो नयाँ रेकर्ड, पुग्यो हालसम्मकै उच्च विन्दुमा
काठमाण्डौ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४...