इन्धनको मूल्य घटाउन आग्रह
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले इन्धन मूल्य घटाउन सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।उनले इन्धनको मूल्यवृद्धिले सर्वसाधारण तथा किसानहरूलाई प्रत्यक्ष असर पारेको भन्दै सरकारको आलोचना गरे। अन्तर्राष्ट्रिय बजारको अवस्था र छिमेकी भारतको उदाहरण दिँदै उनले युद्धकालीन...

