इरान–इजरायल तनावबारे ट्रम्प र पुटिनबीच कुराकानी
काठमाण्डौ । इरान र इजरायलबीच बढ्दो तनावलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । यो कुराकानी करिब एक घण्टा चलेको थियो ।ट्रम्पले यो कुराकानीको जानकारी आफ्नो ट्रुथ सोसल अकाउन्टमा सेयर गरेका छन् ।