केएफसीको टर्की अपरेटर टाट पल्टियो, ५३७ आउटलेट बन्द हुनुका साथै ७ हजारले जागिर गुमाउने
काठमाण्डौ । टर्कीको केएफसी अपरेटर‘आईएस गिडा’टाट पल्टिएको छ । टर्कीका लागि केएफसीको फ्रेन्चाईजी अपरेटर आईएस गिडाले यसका लागि गत साता आवेदन दिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) इलकेम सहिनले कम्पनीको तिर्न बाँकी ऋण २१४ मिलियन डलर(७.७ अर्ब टर्किस लिरा) पुगेको बताएका छन् । यससँगै अब टर्कीमा कम्पनीका ५३७ वटा रेष्टुरेन्ट बन्द हुने भएका छन् भने करिब ७ हजारले...