IME remit
  • मंगलवार, कार्तिक १८,२०८२ 01:05:09
IME remit
Global IME Bank Limited

मलेसियामा केएफसीका १०० भन्दा बढी आउटलेट बन्द, पश्चिमा फास्ट फुड ब्राण्ड बहिष्कार अभियान तीव्र बन्दै

Hyundai Nepal
मलेसियामा केएफसीका १०० भन्दा बढी आउटलेट बन्द, पश्चिमा फास्ट फुड ब्राण्ड बहिष्कार अभियान तीव्र बन्दै
Shivam Cement

काठमाण्डौ । अमेरिकी फास्ट फुड रेष्टुरेन्ट चेन कम्पनी केएफसीले मलेसियाका आउटलेटहरु बन्द गरेको छ । मलेसियाका स्थानिय मिडियाका अनुसार केएफसीको इजरायलसँगको सम्बन्धका कारण ग्राहकहरुले बहिष्कार गरेपछि कम्पनीले आउटलेटहरु अस्थाई कालका लागि बन्द गरेको हो ।  

कम्पनीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मलेसियाका आउटलेटहरु बन्द गर्नु परेको जनाएको छ । बहुसंख्यक मुस्लिम जनसंख्या भएको मलेसिया, प्यालेस्टिनीहरूको कट्टर समर्थक हो । इजरायलले गाजामा गरेको सैन्य कारवाहीको विरोध जनाउँदै अन्य केहि मुस्लिम देशहरु जस्तै मेलसियामा पनि केहि पश्चिमी फास्ट फूड ब्राण्डहरूमाथि बहिष्कार अभियानको थालनी भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

मेलसियामा केएफसी र पिज्जा हटको फ्रन्चाईजी लिएको क्यूएसआर ब्राण्ड होल्डिङ बीएचडीले चुनौतिपूर्ण आर्थिक अवस्थाका कारण मेलिसाका आउटलेटहरु अस्थाई कालका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।  

यसबाट कतिवटा आउटलेट प्रभावित हुनेबारे भने कम्पनीले केहि पनि उल्लेख गरेको छैन । तर स्थानिय मिडियाका अनुसार १ सयभन्दा बढी आउटलेटहरु बन्द भएका छन् । बन्द भएका आउटलेटका कर्मचारीहरुलाई ग्राहकहरुको संख्या धेरै हुने अन्य आउटलेटहरुमा स्थानान्तरण गरिने क्यूएसआर ब्राण्डले जनाएको छ ।   -एजेन्सी 

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.