माछापुच्छ्रे बैंकले असार महिनाका लागि मुद्दती निक्षेपमा कति दिन्छ ब्याजदर ?
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.५० प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना मुनिका लागि २.७६ प्रतिशत,६ महिनादेखि ३...

