पूँजीबजारको विषयमा 'रामेश्वर दृष्टि' : नयाँ स्टक एक्सचेञ्जप्रति मौन, उत्पादन सुरु नगरेका हाइड्रोलाई आईपीओ दिनै नहुने !
काठमाण्डौ । जेनजी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको अर्थमन्त्रीमा पूर्व अर्थसचिव तथा चर्चित अर्थशास्त्री डा. रामेश्वर खनाल नियुक्त भएका छन् । उनको सपथ सोमबार बिहान हुँदैछ । अर्थमन्त्रीमा डा. खनाल आएपछि धेरै लगानीकर्ताहरु उनको नियुक्तिप्रति सकारात्मक देखिएका छन् । लामो समय अर्थप्रशासन सम्हालेका खनाल नेपालका प्रख्यात अर्थशास्त्री तथा पूर्व...