सानिगाड हाइड्रोको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो । जसमध्ये गत चैत ८ गतेदेखि २८ लाख ५० हजार कित्ता...

