दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्षको जेल सजाय
TRENDING
काठमाण्डौ । दक्षिण कोरियामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विकाससँगै चिप उद्योगले अभूतपूर्व नाफा कमाइरहेको अवस्थामा श्रम तथा सरकारका उच्च तहका अधिकारीहरूले यी नाफाको वितरणबारे नयाँ बहस सुरु गरेका छन्। देशका श्रम मन्त्री किम यङ–हुनले प्रमुख प्रविधि कम्पनीहरू, विशेषगरी सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्स जस्ता सेमिकन्डक्टर क्षेत्रमा अग्रणी कम्पनीहरूले एआई...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने कार, औषधि र काठजन्य सामग्रीमा २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेसँगै दक्षिण कोरियाली अिटो कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ ।यो खबर सार्वजनिक भए लगत्तै हुन्डाई मोटरको सेयरमूल्य ४.७७ प्रतिशतले घटेको थियो । तर पछि केही सुधार हुँदै अन्त्यमा ०.८१ प्रतिशतले घट्यो। हुन्डाईको सहायक कम्पनी कियाको...
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट आयात हुने विभिन्न वस्तुमा लाग्ने ट्यारिफ बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि १५ प्रतिशत रहेको ट्यारिफ वृद्धि गर्दै उनले यसलाई पारस्परिक (रेसिप्रोकल) ट्यारिफको संज्ञा दिएका छन्।सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमा राष्ट्रपति ट्रम्पले कार, काठजन्य सामग्री, औषधि तथा अन्य उत्पादनमा...
काठमाण्डौ । दक्षिण कोरियाको वित्तीय नियामक निकाय फाइनान्सियल सर्भिसेज कमिसन (एफएससी)ले सन् २०२७ देखि लागू हुने गरी बीमा कम्पनीहरूका लागि क्यापिटलको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड घोषणा गरेको छ।एफएससीका अनुसार कोरियन इन्स्योरेन्स क्यापिटल स्ट्यान्डर्डअन्तर्गत बीमा कम्पनीहरूले आवश्यक क्यापिटलको कम्तीमा ५० प्रतिशत कोर क्यापिटल कायम गर्नुपर्नेछ। यो जानकारी जनवरी १३ मा...
काठमाण्डौ । दक्षिण कोरियाको संसदले विद्यालयमा कक्षाको समयमा मोबाइल फोन र अन्य स्मार्ट उपकरणको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ । योसँगै दक्षिण कोरिया युवामा फोनको लत र अध्ययनमा पर्ने असरलाई ध्यानमा राखेर प्रतिबन्ध लगाउने देशको सूचीमा परेको छ ।तर, दक्षिण कोरियाका अधिकांश विद्यालयले यो नियम लागू गरिसकेका छन् । यो प्रतिबन्ध मार्च २०२६ मा दक्षिण कोरियाको...
काठमाण्डौ । दक्षिण कोरियाको निर्यात पछिल्लो चार महिनामा पहिलोपटक घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ट्यारिफका कारण अमेरिका र चीनमा आपूर्ति घट्दा दक्षिण कोरियाको निर्यातमा गिरावट आएको हो । एशियाको चौथो ठूलो अर्थतन्त्रको रुपमा रहेको दक्षिण कोरियाको निर्यात १.३ प्रतिशतले घटेको छ । दुई ठूला बजार अमेरिका र चीनमा निर्यात घट्दा समग्र निर्यातमा प्रभाव परेको...
काठमाण्डौ । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान दुक सुले मेरिकासँगको व्यापार वार्ता सहज नहुने बताएका छन् । तर उनले दुई देशबीच राम्रो सहयोगको सुरुवात हुने आशा व्यक्त गरेका छन् ।हानले दक्षिण कोरियाका अर्थमन्त्री र उद्योग मन्त्रीले अप्रिल २४ मा बिहान ८ बजे अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरसँग भेट गर्ने जानकारी दिए ।
काठमाण्डौ । दक्षिण कोरियाले देशको सेमिकन्डक्टर उद्योगको सहायत प्याकेज बढाउने घोषणा गरेको छ । अमेरिकी ट्यारिफ नीति र बढ्दो चिनियाँ प्रतिष्पिर्धासँगै दक्षिण कोरियाली सरकारले सेमिकन्डक्टर उद्योगलाई २३.२५ अर्ब डलर(३३ ट्रिलियन कोरियन वन) सहायता प्रदान गर्ने घोषणा गरेको हो । गत वर्ष भने सेमिकन्डक्टर उद्योगलाई २६ ट्रिलियन वनबराबरको सहायता प्याकेज उपलब्ध गराइएको थियो ।...
काठमाण्डौ । दक्षिण कोरियाको जंगलमा लागेको भीषण आगलागीमा हालसम्म कम्तीमा २७ जनाको मृत्यु भएको बताइएको छ । यो जानकारी दक्षिण कोरियाको आन्तरिक मन्त्रालयले बिहीबार मार्च २७ मा एक विज्ञप्ति जारी गर्दै दिएको हो। मृतकमध्ये अधिकांश ६० देखि ७० वर्षका रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।आगलागीमा ३२ जना घाइते भएका छन् । यसअघि २६ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने ३० जना घाइते...
काठमाण्डौ । दक्षिण कोरियामा सुनको अभाव भएको छ । दक्षिण कोरियाली सरकारद्वारा सञ्चालित टक्सार कम्पनी,‘कोरिया मिन्टीङ एण्ड सेक्युरिटी प्रिन्टिङ कर्पोरेशन(कोम्स्को)ले ‘गोल्ड बार’को अभावको सामना गरेको हो । कोम्स्कोले कोरियामा विभिन्न सेक्युरिटी प्रडक्टहरुको उत्पादन तथा वितरण गर्ने गर्दछ । कोम्स्कोले गत महिना गोल्ड बारको बिक्रीमा रोक लगाएको थियो । कोम्स्कोले दक्षिण...
काठमाण्डौ । दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउपछि राष्ट्रपतिले भिडियो सन्देश जारी गर्दै आफूविरुद्धको अनुसन्धान अवैधानिक भएको बताएका छन् ।युन सुक–योलले गत वर्ष डिसेम्बर ३ मा मार्सल ल लगाउने घोषणा गरेका थिए तर विरोधको सामना गरेपछि उनले केही घण्टापछि फिर्ता लिएका थिए ।
काठमाण्डौ । दक्षिण कोरियामा जारी राजनीतिक उतारचढावका कारण त्यहाँको सेयर बजारमा गिरावट आएको छ । राष्ट्रपति युन सुक योलले मंगलबार देशमा सैनिक शासन लगाएको केही घण्टामै उक्त निर्णयबाट पछि हटेका थिए । योलको उक्त निर्णयका कारण दक्षिण कोरियाको सेयर बजार मापक इन्डेक्स कोस्पी १.८ प्रतिशतले घटेको छ । यस्तै कोस्डाक इन्डेक्स पनि २.३ प्रतिशतले ओरालो लागेको छ । देशमा उत्पन्न...
काठमाण्डौ । दक्षिण कोरियामा महङ्गी साढे ३ वर्षकै न्यून स्तरमा झरेको छ । अगस्ट महिनामा दक्षिण कोरियाको उपभोक्ता मुद्रास्फितिदर २ प्रतिशतमा झरेको छ । यो सन् २०२१ मार्च पछिकै न्यून हो । जुलाई महिनामा भने दक्षिण कोरियाको मुद्रास्फितिदर २.६ प्रतिशत थियो । मौसम र विश्व बजारमा तेलको मूल्यमा कुनै परिवर्तन नभए उपभोक्ता मुद्रास्फिति २ प्रतिशतभन्दा तल झर्न सक्ने कोरियाका...
काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ । उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।
काठमाण्डौ । सेयर मूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाली धनाढ्य तथा दिग्गज टेक कम्पनी काकाओ कर्पका संस्थापक किम बिओम–सु पक्राउ परेका छन् । किमलाई सन् २०२३ मा के–पप पावरहाउस एसएम इन्टरटेनमेन्टको प्राप्तिको समयमा सेयरमूल्यमा चलखेल गरेको आरोपमा पक्राउ गरिएको हो । उनलाई सुनुवाई पश्चात सिओलको दक्षिणी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेको हो । उनलाई सेयरमूल्यमा...
काठमाण्डौ । दक्षिण कोरियाका वर्तमान राष्ट्रपतिकी पत्नी किम कियोन हिलाई सेयर म्यानिपुलेसन(हेरफेर) गरेको अभियोगमा अभियोजकहरुले सोधपुछ गरेका छन् । किमलाई सेयर बजारमा हेरफेर गरेको र डियोर ह्याण्ब्याग र अन्य विलासी वस्तुहरु लिएर काम गरेको आरोपमा पहिलोपटक प्रश्न गरिएको हो । उनलाई शनिबारदेखि आइतबारसम्म प्रश्न गरिएको हो । सियोल जिल्लाका अभियोजनकर्ताहरुले उनलाई १२...
काठमाण्डौ । दक्षिण कोरियामा २०० वर्ष यताकै उच्च वर्षात भएको छ । मंगलबार र बुधबार दक्षिण कोरियामा भिषण वर्षा भएको हो । उच्च वर्षाका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । वर्षाबाट सबैभन्दा धेरैे उत्तर प्रान्त जियोला भएको छ । गुनसनमा १ घण्टाको अवधिमा १३१.७ मिलिमिटर वर्षा भएको कोरियाली मिडियाले बताएका छन् । १० प्रतिशत शहरी क्षेत्रको एक घण्टाको औषत...
काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ । कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.