एसवाई प्यानलले ५२.३२ लाख कित्ता आईपीओ निष्कासन गर्ने , बोर्डबाट पायो अनुमति
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो ।