भियतनामले मोटरसाइकलमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै जापानले दियो रोजगारी गुम्ने चेतावनी
काठमाण्डौ । भियतनाम सरकारले राजधानी हानोईमा पेट्रोलबाट चल्ने मोटरबाईक प्रवेश गर्न निषेध लगाएसँगै जापान सरकार र केही ठूला अटो निर्माताले यसले भियतनामको रोजगारीमा समस्या सिर्जना गर्नसक्ने चतावनी दिएका छन् । भियतनामको दुईपाङ्ग्रे अटोबजारमा जापानको अटो निर्माता होन्डाको दबदबा रहेको बेला जापान सरकारले यस्तो चेतावनी दिएको हो । गत जुलाई महिना भियतनामका प्रधानमन्त्री फाम...