इरानमा जारी युद्ध अन्त्य गर्ने प्रयासमा सहयोग गर्न पुटिन इच्छुक हुनुहुन्छ : ट्रम्प
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हालै भएको वार्तामा यूक्रेन युद्ध र इरानसम्बन्धी मुद्दाहरूमा विस्तृत छलफल भएको जानकारी दिएका छन्।बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले यूक्रेन युद्धलाई प्राथमिकतामा राखेर कुराकानी भएको बताए। उनका अनुसार राष्ट्रपति पुटिनले इरानसँग सम्बन्धित तनाव र द्वन्द्व...

