शनिबार, बैशाख १९,२०८३ 09:41:56
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 09:41:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सम्बन्धमा सुधार आएपछि चीनसँग अष्ट्रेलियाको रेकर्डतोड व्यापार

Bizshala
सम्बन्धमा सुधार आएपछि चीनसँग अष्ट्रेलियाको रेकर्डतोड व्यापार
Shivam Cement

काठमाण्डौ । अष्ट्रेलिया र चीनबीचको सम्बन्धमा सुधार आएसँगै चीनसँग अष्ट्रेलियाको व्यापार रेकर्डतोड उचाईमा पुगेको छ । सन् २०२३ मा चीनसँग अष्ट्रेलियाको २१९ बिलियन अष्ट्रेलियन डलरबरारको व्यापार गरेको छ । जुन कोरोना महामारी फैलनु अघिको १६८ बिलियन अष्ट्रेलियन डलरको तुलनामा निकै धेरै हो ।  

कोरोना महामारी फैलिएपछि सुरक्षाको विषयमा यी दुवै देशबीचको सम्बन्धमा तिक्तता आएको थियो । अष्ट्रेलियाको सरकारले चिनियाँ माल वस्तुमा भारी मात्रामा भन्सार शुल्क लगाएको थियो । अष्ट्रेलियाले हुवावेसहित अन्य चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएपछि चीनले पनि अष्ट्रेलियामाथि भन्सार शुल्क वृद्धि गरेको थियो । जसका कारण दुई देशबीचको व्यापार प्रभावित बनेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

चिनियाँ प्रधानमन्त्री लि क्वाङले हालै अष्ट्रेलियाको खानी र वाइन उत्पादन गर्ने क्षेत्रसहित गरेको ४ दिने भ्रमणले यी दुई देशबीचको व्यापारिक सम्बन्धको महत्वका बारेमा उजागर गरेको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.