'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'
काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि...

