शनिबार, बैशाख १९,२०८३ 07:18:51
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 07:18:51
प्रभु बैंकको संकट गहिरिँदैः बोर्ड निलम्बन र टेकओभरको माग, एनसीसी मोडल फेरि चर्चामा
BANKING

प्रभु बैंकको संकट गहिरिँदैः बोर्ड निलम्बन र टेकओभरको माग, एनसीसी मोडल फेरि चर्चामा

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलसहित उच्चपदस्थ अधिकारीहरू प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को हिरासतमा परेपछि बैंकिङ क्षेत्रमा ठूलो तरङ्ग पैदा भएको छ । करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा दुरुपयोग, गैरकानूनी कर्जा प्रवाह र विश्वासघातका गम्भीर आरोप लागेका यी घटनाले अब नेपाल ...

एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
BANKING

एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ । निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकहरुले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सक्नेछन् ।

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आज घट्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको अमेरिकी डलरको भाउले आज भने घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको थियो।  

राष्ट्र बैंकले एकैपटक माग्यो ७६ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
NEPAL RASTRA BANK

राष्ट्र बैंकले एकैपटक माग्यो ७६ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकैेपटक ७६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक विज्ञापन जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।जसमा अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक...

एनबीएको एजिएममा प्रभू बैंक प्रकरणबारे चुइक्क बोलेनन् बैंकर, शेरचनलाई कार्यसमितिबाट हटाइयो !
BANKING

एनबीएको एजिएममा प्रभू बैंक प्रकरणबारे चुइक्क बोलेनन् बैंकर, शेरचनलाई कार्यसमितिबाट हटाइयो !

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को साधारणसभामा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगायतका उच्चपदस्थ कर्मचारी पक्राउ परेको विषयमा कुनै पनि बैंकरले एक शब्द पनि नबोलेका खुलेको छ ।  पत्रकारहरुलाई निमन्त्रणा नगरी बुधबार साँझ आयोजना गरिएको एनबीएको साधारणसभामा सहभागी वक्ता बैंकरहरुले प्रभू...

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने
NEPAL RASTRA BANK

अब नेपालमा १०० भन्दा ठूला दरका भारु नोट चल्ने

काठमाण्डौ । नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) प्रयोगमा ल्याउने माग्र प्रशस्त भएको छ । भारतीय केन्द्रीय बैंक–रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले नेपालमा ठूला दरका भारु सटही गर्न अनुमति दिएको छ ।

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर’ पुरस्कार
BANKING

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर’ पुरस्कार

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर 2025’ अवार्ड प्राप्त गर्दै लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय स्तरको सम्मान हात पारेको छ। बेलायतस्थित द फाइनान्सियल टाइम्स समूहले डिसेम्बर ३ मा लन्डनमा आयोजना गरेको विशेष समारोहमा सिटिजन्स बैंकलाई यो अवार्ड प्रदान गरेको हो।

बैंकलाई करोडौं क्षति पुर्‍याउनेलाई जोगाउने खेलमा प्रभूको लिगल टिम, पन्त प्रहरी अनुसन्धान प्रभावित गर्ने खेलमा
BANKING

बैंकलाई करोडौं क्षति पुर्‍याउनेलाई जोगाउने खेलमा प्रभूको लिगल टिम, पन्त प्रहरी अनुसन्धान प्रभावित गर्ने खेलमा

काठमाण्डौ । प्रभू बैंक लिमीटेडलाई करोडौंको नोक्सान पुर्याएको आरोपमा सो बैंकका सीईओ अशोक शेरचन लगायतका उच्चपदस्थ ३ कर्मचारी अहिले प्रहरी हिरासतमा छन् ।  मिलेमतोमा बैंकलाई नोक्सानी पुर्याउने प्रकरणमा सहभागी भएका गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पनि हिजो(बुधबार) पक्राउ परेका छन् ।  पक्राउ परेका बैंकका सीईओ शेचरन, डिसीईओ मणिराम पोखरेल लगायत र शाक्यमाथि ...

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, यूरो र पाउण्डको मूल्य समेत वृद्धि
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ ऐतिहासिक उचाईमा, यूरो र पाउण्डको मूल्य समेत वृद्धि

काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ । यो दर हालसम्मकै उच्च हो ।  अघिल्लो दिनपनि डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको थियो।  

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका
BANKING

ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।यस योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्य उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरुलाई आइफोन १७ प्रदान गर्नेछ ।साथै, यस योजनाअनुसार बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे...

गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ, प्रभु बैंकलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप
BANKING

गुण एयरलाइन्सका सञ्चालक शाक्य पक्राउ, प्रभु बैंकलाई नोक्सानी पुर्याएको घटनामा संलग्न भएको आरोप

काठमाण्डौ । गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् । शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बुधबार ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ६० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २८ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न...

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त
BANKING

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल नियुक्त

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

डलरको भाउ हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य समेत बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ हालसम्मकै उच्च, यूरो र पाउण्डको मूल्य समेत बढ्यो

काठमाण्डौ । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.५० रुपैयाँ र बिक्रीदर १४४.१० रुपैयाँ कायम भएको छ ।  यसअघि डलरको भाउ गत मंसिर ७ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४२.८८ रुपैयाँ र बिक्रीदर १४३.४८ रुपैयाँ कायम भएको थियो।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ...

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब २७ शाखाबाट पाइने, कुन-कुन ?(सूचीसहित)
BANKING

नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा अब २७ शाखाबाट पाइने, कुन-कुन ?(सूचीसहित)

काठमाण्डौ । नबिल बैंक लिमिटेडले मुलुकभरका विभिन्न २७ वटा शाखामा अन्तर्राष्ट्रिय भुक्तानी सेवा विस्तार गरेको छ । यसअघि बैंकको केन्द्रीय कार्यालयसहित सीमित शाखामा उपलब्ध यो सेवा अब अन्य शाखामा पनि विस्तार हुन लागेको बैंकले जनाएको छ ।

एनबीए टोलीलाई सीआईबीले भन्यो- 'प्रभूका उच्चपदस्थलाई बाहिर राखेर अनुसन्धान गर्न मिल्दैन, प्राप्त प्रमाण गम्भीर प्रकृतिका छन्'
BANKING

एनबीए टोलीलाई सीआईबीले भन्यो- 'प्रभूका उच्चपदस्थलाई बाहिर राखेर अनुसन्धान गर्न मिल्दैन, प्राप्त प्रमाण गम्भीर प्रकृतिका छन्'

काठमाण्डौ । प्रभू बैंकका उच्चपदस्थहरु संलग्न रहेको निकै ठूलो घोटालाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) र नेपाल बैंकर्स संघका अधिकारीहरुबीच आज भेटघाट र छलफल भएको छ ।  वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संस्था एनबिएको एक समूह र सीआईबीका उच्च अधिकारीहरुबीच आज प्रभू बैंकको घोटाला प्रकरणको विषयमा गहन छलफल भएको बुझिएको हो...

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु
BANKING

लक्ष्मी सनराइज बैंकको #DigitalDecember2025 अभियान सुरु

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको सातौ संस्करण - #DigitalDecember2025 सुरु भएकॊ छ। यस संस्करण “इम्पावरिङ्ग एन्टरप्राइजेज” को नाराका साथदेशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहनेछ ।डिसेम्बर महिनाभर चल्ने यस अभियानमा बैंकको डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारको लागि प्राथमिक च्यानलको रूपमा स्थापित...

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम थियो ।

प्रभू बैंकका सिनियर स्टाफसँग बोर्डको छलफल, अध्यक्षले भने- 'एकढिक्का हुनू, निरज जीलाई सहयोग गर्नू'
BANKING

प्रभू बैंकका सिनियर स्टाफसँग बोर्डको छलफल, अध्यक्षले भने- 'एकढिक्का हुनू, निरज जीलाई सहयोग गर्नू'

काठमाण्डौ । अभूतपूर्व समस्यामा फसेको प्रभू बैंकलाई भद्रगोल हुन नदिन सञ्चालक समिति लगातार सक्रिय हुन थालेको छ ।  बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहितका तीन उच्च पदस्थहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले आइतबार अपरान्ह काठमाण्डौको बिजुलीबजारस्थित मुख्य कार्यालयबाट पक्राउ गरेपछि संस्थालाई थप समस्यामा पर्न नदिन अध्यक्ष किशोरजंग कार्की लगायतका...

नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै
NEWS

नगद कारोबारमा सरकारको कडाई: रु ५ लाखभन्दा बढीको कारोबार अब बैंकबाट मात्रै

काठमाण्डौ । देशभरका वित्तीय लेनदेनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यसहित सरकारले नगद कारोबारमा थप कडाइ गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ठूलो रकमका कारोबारलाई औपचारिक बैंकिङ प्रणालीमा ल्याउने निर्णय गर्दै एकैपटक पाँच लाख रुपैयाँ वा सोभन्दा बढीको कुनै पनि सेवा, वस्तु खरीद–बिक्री वा अन्य वित्तीय कारोबार अब अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्था हुँदै...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.