शनिबार, बैशाख १९,२०८३ 08:23:55
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 08:23:55
प्रभू बैंकको कर्जा दुरुपयोगमा मिडिया सञ्चालकको भूमिका शंकास्पद, पक्राउ पर्नसक्ने
BANKING

प्रभू बैंकको कर्जा दुरुपयोगमा मिडिया सञ्चालकको भूमिका शंकास्पद, पक्राउ पर्नसक्ने

काठमाण्डौ । प्रभू बैंकका सीईओ, डिसीईओ र सीसीओ पक्राउ प्रकरणसँगै सो बैंकभित्रका अन्य सम्वेदनशील कर्जाका फाइल तथा घोटालाहरुको समेत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छानबिन थालेको छ । 

प्रभू बैंकका सीईओ र डिसीईओसहित सीसीओ पनि पक्राउ परेका पुष्टि, सबैमाथि गैरकानूनी काम गरी बैंकलाई हानी पुर्याएको आरोप
BANKING

प्रभू बैंकका सीईओ र डिसीईओसहित सीसीओ पनि पक्राउ परेका पुष्टि, सबैमाथि गैरकानूनी काम गरी बैंकलाई हानी पुर्याएको आरोप

काठमाण्डौ । बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको  कसूरमा प्रभू बेंकका प्रमुख कार्यकारी अधिकृतसहित तीन उच्चपदस्थ कर्मचारलिाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले औपचारिक रुपमा पुष्टि गरेको छ । 

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु
BANKING

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु

कठमाण्डौ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ । यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ । सो गेटवे मार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्ड मार्फत ग्राहकहरूबाट...

प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ ,रश्मि पन्त फरार
BANKING

प्रभु बैंकका सीईओ र डिसीईओ पक्राउ ,रश्मि पन्त फरार

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब प्रमुख कार्यकारी अधिकृतसहितका उच्च पदस्थ कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज केही बेरअघि बिजुलीबजारस्थित प्रभु बैंकको मुख्य कार्यालयबाट बैंकका सीईओ अशोक शेरचन ,डिसीईओ मणीराम पोखरेललगातका उच्च पदस्थहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको हो ।

तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न...

सांग्रिला डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । 

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १६५.११ रुपैयाँ र बिक्रीदर १६५.८० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १८८.६७ रुपैयाँ र बिक्रीदर १८९.४६ रुपैयाँ कायम भएको छ ।  

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले साधारण सभा डाकेको छ । मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको २१ औं वार्षिक साधारण सभा डाकेको हो ।  उक्त सभा पुस ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटरर्समा बिहान साढे १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि सेयरधनीहरुलाई प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश(बोनस सेयरमा...

सिटिजन्स बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न
BANKING

सिटिजन्स बैंकको १९ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा शुक्रबार अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाण्डौमा सम्पन्न भएको छ ।यस अवसरमा आव २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको एनएफआरएस बमोजिम...

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
BANKING

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

काठमाण्डौ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि अक्वायर गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको भिसा र मास्टर कार्ड मार्फत भुक्तानी प्राप्त गर्न...

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित
BANKING

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस्  बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.६० रुपैयाँ र बिक्रीदर १४३.२० रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम थियो ।

लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै
BANKING

लाभांश पारित गर्न सिटिजन्स बैंकको साधारण सभा आज आयोजना हुँदै

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९ औं वार्षिक साधारण सभा आज आया्ेजना हुँदैछ । उक्त सभा आज काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड
BANKING

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो वर्ष SAFA अवार्ड

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (SAFA) अवार्ड 2024” मा निरन्तर दोस्रो वर्ष सम्मान पाएको छ। बैंकले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गरिने “Certificate of Merit Award” प्राप्त गरेको हो।

सानिमा बैंकको इन्टरनेट बैंकिङ अब कहिल्यै नचल्ने भएको हो ?ग्राहक रिसाए
BANKING

सानिमा बैंकको इन्टरनेट बैंकिङ अब कहिल्यै नचल्ने भएको हो ?ग्राहक रिसाए

काठमाण्डौ । सानिमा बैंकको इन्टरनेट बैंकिङ सेवा अब नचल्ने भएको छ ।  बैंकले एक सूचना प्रकाशित गर्दै उसको इन्टरनेट बैंकिङ सेवा २०८२ मंसिर १४ गतेदेखि बन्द हुने जनाएको हो । 

नबिल बैंक र एनआइबी–जिएबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी
BANKING

नबिल बैंक र एनआइबी–जिएबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाण्डौ। नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ ।उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट...

एनआईसी एशियाको 'व्यापार रफ्तार': तीन सातामै १० अर्ब बराबरको कर्पोरेट लोनको प्रतिबद्धता, सेयर कर्जामा फाइलको चाङ
BANKING

एनआईसी एशियाको 'व्यापार रफ्तार': तीन सातामै १० अर्ब बराबरको कर्पोरेट लोनको प्रतिबद्धता, सेयर कर्जामा फाइलको चाङ

काठमाण्डौ । गुम्दै गएको साख जोगाउँदै सुधारको नयाँ अभियानमा समाहित एनआईसी एशिया बैंकले व्यापारलाई तीव्र गतिमा बढाउन थालेको छ ।  प्रमुख कार्यकारी अधिकृतको रुपमा सुजितकुमार शाक्यको प्रवेशसँगै बैंकले कर्पोरेट लोनमा उल्लेख्य प्रगति गरिरहेको छ भने शून्य प्रिमियममा सार्वजनिक गरिएको सेयरधितो कर्जामा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । 

आजदेखि १ सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता
NEPAL RASTRA BANK

आजदेखि १ सय रुपैयाँका नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि १ सय रुपैयाँ दरका नयाँ बैंकनोट प्रचलनमा ल्याएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै रु.१०० दरको साविककै आकार तथा रङमा सङ्केत नं. २० ०००००१ देखि ४० ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ भन्ने...

बढ्यो अमेरिकी डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

बढ्यो अमेरिकी डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.५४ रुपैयाँ र बिक्रीदर १४३.१४ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४२.४६ रुपैयाँ र बिक्रीदर १४३.०६ रुपैयाँ कायम थियो ।यस्तै, आज एक यूरोको खरिददर १६४.९४ रुपैयाँ र बिक्रीदर १६५.६३ रुपैयाँ निर्धारण...

राष्ट्रबैंकले मंसिर ११ देखि १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याउने, यस्ता छन् विशेषता
BANKING

राष्ट्रबैंकले मंसिर ११ देखि १०० दरका नयाँ नोट चलनचल्तीमा ल्याउने, यस्ता छन् विशेषता

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले रुपैयाँ १०० दरका नयाँ नोट प्रचलनमा ल्याउने भएको छ ।  मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै २०८२ मंसिर ११ गतेदेखि रुपैयाँ १०० दरका नयाँ नोट प्रचालनमा आउन लागेको जानकारी गराएका हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.