कुमारी बैंकले घटायो व्यक्तिगत मुद्दतीको ब्याजदर, संस्थागतको भने बढायो
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फको बढाएको छ । चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका...

