आईतवार, बैशाख २०,२०८३ 02:35:13
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 02:35:13
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.७१ रुपैयाँ र बिक्रीदर १४१.३१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६६.४५ रुपैयाँ र बिक्रीदर १६७.१६ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.७० रुपैयाँ र बिक्रीदर १९२.५२ रुपैयाँ कायम छ ।  

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !
BANKING

रोशन न्यौपानेले गरे बैंकिङबाटै अवकाशको घोषणा, बर्खास्तीको तयारीपछि आएको थियो राजीनामा !

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले कार्यकाल बाँकी छँदै बिहीबार पदबाट राजीनामा गरे । बिहीबार नै बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरी कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष राठीलाई सुम्पियो ।  यो खबर प्रकाशन भएसँगै न्यौपाने अरु कुनै बैंकतर्फ जान लागेका अनुमानहरु पनि भइरहेका छन् । त्यस्तै, कतिपयले भने...

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण
BANKING

हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले चाबहिल शाखा स्थानान्तरण गरेको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु  मध्ये चाबहिल –२ शाखालाई  स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डौ महानगरपालिका वडा नं ०२, बालुवाटारबाट आज असोज २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो ।  

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण
BANKING

नेपाल बैंकका अध्यक्षद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष प्रा.डा डिल्लीराज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शर्माले असोज २ गते नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।  

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा
BANKING

एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

काठमाण्डौ । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले राजीनामा दिएका छन् ।  सञ्चालक समितिसँग असहमतिका बीच उनले निकै अगाडि नै बैंक छाड्न खोजेका थिए । तर, बैंकले भोगेको विषम परिस्थितिका कारण उनलाई थुमथुमाउँदै राखिएकोमा सञ्चालक समितिले राजीनामा स्वीकृत गरेको हो । 

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय
BANKING

दशैंमा सेयरधनीलाई मुक्तिनाथको उपहार, लाभांश प्रदान गर्ने निर्णय

काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।  

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४०.२१ रुपैयाँ र बिक्रीदर १४०.८१ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १६६.०१ रुपैयाँ र बिक्रीदर १६६.७२ रुपैयाँ कायम भएको छ । यस्तै,आज एक पाउण्डको खरिददर १९१.२७ रुपैयाँ र बिक्रीदर १९२.०९ रुपैयाँ कायम छ ।  

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !
BANKING

राष्ट्रिय वाणिज्य बैंकको एउटै शाखाबाट लुटियो ५ करोड बढी नगद र १८ केजी बढी सुन !

काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको बानेश्वरस्थित शाखाबाट ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी परिमाणको सुन लुटपाट भएको छ ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको विध्वंश, तोडफोडका क्रममा संसद भवनसँगै जोडिएको राष्ट्रिय वाणिज्य बैंकको शाखा प्रवेश गरी ५ करोडभन्दा बढी नगद र १८ केजीभन्दा बढी सुन लुटिएको बैंकका प्रमुख कार्यकारी अधिकृत ...

लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
BANKING

लाभांश पारितको प्रस्तावसहित कामना सेवा विकास बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डो । कामना सेवा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं वार्षिक साधारण सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको लिसारा रिसेप्शमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित)लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  यस्तै प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन...

गरिमा वकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात
BANKING

गरिमा वकास बैंकको मोबाईल बैंकिङ एपबाट भर्चुअल क्रेडिट कार्ड सेवा सुरुवात

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाईल बैकिङ एप ‘गरिमा डिजि बटुवा’बाट नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवाको सुरुवात गरेको छ । गरिमा विकास बंैकका ग्राहकहरुले नजिकैको शाखा कार्यालयमा उपस्थित भई फारम भरेपश्चात आफ्नो मोबाईल बैकिङ एपमा सो सेवा सुचारु गर्न सक्नेछन् ।  

घट्यो वाणिज्य बैंकहरुको औषत ब्याजदर, कुनको कति ?
BANKING

घट्यो वाणिज्य बैंकहरुको औषत ब्याजदर, कुनको कति ?

काठमाण्डौ । वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेका छन् भने ९ वटाले घटाएका छन् ।  दुईवटा बैंकले भने ब्याजदर बढाएका छन् ।बैकहरुको औषत ब्याजदर भने भदौको तुलनामा घटेको छ । भदौमा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ५.५७ प्रतिशत रहेकोमा असोज महिनामा घटेर...

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन
BANKING

माछापुच्छ्रे बैंकले गरेन ब्याजदरमा कुनैपनि परिवर्तन

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ ।  बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६ प्रतिशत कायम गरेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना अवधिका लागि ३.५० प्रतिशत,६ महिनादेखि १...

एनआईसी एशिया बैंकले घटायो असोज महिनाका लागि ब्याजदर
BANKING

एनआईसी एशिया बैंकले घटायो असोज महिनाका लागि ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशत कायम गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५८ प्रतिशत ब्याजदर दिएको थियो ।  

कुमारी बैंकले घटायो व्यक्तिगत निक्षेपको ब्याजदर
BANKING

कुमारी बैंकले घटायो व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.८१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।  बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिएको थियो। असोज महिनाका लागि...

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?
BANKING

ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ ।    बैंकले उक्त महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ...

शोधानान्तर स्थिति ११८.३४% ले वृद्धि, रु.६९ करोड वैदेशिक लगानी भित्रियो
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति ११८.३४% ले वृद्धि, रु.६९ करोड वैदेशिक लगानी भित्रियो

काठमाण्डौ । चालु आवको पहिलो महिनामा शोधानान्तर स्थिति ८९ अर्ब भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा शोधानान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको हो ।  गत आवको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । यसर्थमा शोधानान्तर स्थिति ११८.३४ प्रतिशतले वृद्धि भएको छ ।  

अर्थमन्त्रीलाई गभर्नरको ब्रिफिङः आन्दोलनबाट बैंकिङमा पुगेको क्षति यसरी सुनाए
BANKING

अर्थमन्त्रीलाई गभर्नरको ब्रिफिङः आन्दोलनबाट बैंकिङमा पुगेको क्षति यसरी सुनाए

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन–जी आन्दोलनका क्रममा केही बैंकका शाखा र एटिएममा आक्रमण भएपनि सम्पूर्ण बैंकिङ प्रणाली सुरक्षित रहेको बताएका छन्।सोमबार नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर पौडेलले ६८ वटा शाखा कार्यालय र ६९ वटा एटिएम प्रभावित भए पनि बैंकलाई लक्षित गरी आन्दोलन नभएको प्रष्ट पारे।...

बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा सञ्चालन गर्ने कार्यमा सहयोग गर्न आग्रह
BANKING

बैंक तथा वित्तीय संस्थालाई सहज रुपमा सेवा सञ्चालन गर्ने कार्यमा सहयोग गर्न आग्रह

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । सिबिफिनले आज एक विज्ञप्ती जारी गर्दै गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका सबल र...

महालक्ष्मी विकास बैंकको १०२ वटा शाखा पूर्ण रुपमा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित
BANKING

महालक्ष्मी विकास बैंकको १०२ वटा शाखा पूर्ण रुपमा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना १०२ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको जनाएको छ । बैंकले १०२ शाखा कार्यालयहरु सञ्चालनमा आउनुका साथै बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको जनाएको छ ।  बैंकले विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिप्रति दुःख मनाउँदै यस दुःखद घडीमा दिवंगत आत्माको चिर...

दशैंका लागि सुकिला नोट सटही सुरु
NEPAL RASTRA BANK

दशैंका लागि सुकिला नोट सटही सुरु

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.