आईतवार, बैशाख २०,२०८३ 07:34:31
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:34:31
आवश्यकताअनुसार निष्क्रिय वा सक्रिय गरी विद्युतीय भुक्तानी सेवाको सहि व्यवस्थापन गरौं: राष्ट्र बैंक
NEPAL RASTRA BANK

आवश्यकताअनुसार निष्क्रिय वा सक्रिय गरी विद्युतीय भुक्तानी सेवाको सहि व्यवस्थापन गरौं: राष्ट्र बैंक

काठमाण्डौ । पछिल्लो समय नेपालमा विद्युतीयमाध्यमबाट कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ । सरल,सहज र नगदरहित कारोबार हुने भएकाले आम मानिसहरु विद्युतीय कारोबारप्रति आकर्षित भईरहेका छन् । तर यस्तो कारोबार गर्दा केही सावधानी भने अपनाउनु पर्ने हुन्छ । यस क्रममा बेलामौकामा विद्युतीय भुक्तानी सेवाहरूको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।  

घुस लिएको पुष्टि भएका नेपाल बैंकका सञ्चालक परे राष्ट्र बैंकको कारबाहीमा
BANKING

घुस लिएको पुष्टि भएका नेपाल बैंकका सञ्चालक परे राष्ट्र बैंकको कारबाहीमा

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक डा. चन्द्र बहादुर अधिकारीले घुसखोरी गरेको पुष्टि भएको छ । ग्राहकलाई ऋण मिलाइदिन्छु भन्दै उनले पैसा उठाएको पुष्टि भएको हो ।  राष्ट्र बैंकको छानबिनबाट उनले ऋणीसँग पैसा लिएको खुलेको हो । केन्द्रीय बैंकले अधिकारीलाई कारबाही र हर्जाना तिराउने समेत जानकारी गराएको छ । राष्ट्र बैंकको सञ्चालक समितिले उनलाई ५ लाख रुपैयाँ जरिवाना तिराउने...

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५८ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गते गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  बैंकले...

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा
NEPAL RASTRA BANK

गभर्नर बन्न गुणाकर भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आजपनि हेर्न नभ्याइनेमा

काठमाण्डौ । गभर्न बन्न गुणाकर भट्टको योग्यता नपुगेको तथा गभर्नर हुन उमेर हद हटाएको विषयमा सर्वोच्च अदालतमा परेको रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न र गभर्नर बन्न उमेर हद संशोधन गरी हटाइएको विषयमा गत वैशाख ५ गते सर्वोच्चमा रिट परेको थियो ।  उक्त मागसहितको पुनरावेदन निवेदन आज न्यायाधीशहरू महेश...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख ८ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.३० र बिक्रीदर १३६.९० रुपैयाँ कायम भएको छ ।  

अन्ततः नैतिकता देखाएनन् महाप्रसादले, कामूलाई अगाडि सारी करिब १ करोड बुझे
BANKING

अन्ततः नैतिकता देखाएनन् महाप्रसादले, कामूलाई अगाडि सारी करिब १ करोड बुझे

काठमाण्डौ । कार्यकालभरि विवादै विवादमा फसेका र शैक्षिक योग्यताको मुद्दालाई पूरा ५ वर्षसम्म अदालतमै घुमाउन सफल राष्ट्रबैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले अदालतमा परेको मुद्दाको सुनुवाई नहुँदै करिब १ करोड रुपैयाँ लगेका छन् ।  उनले बुझ्न खोजेको रकम गैरकानूनी रहेको र यसलाई रोक्न माग गर्दै अदालतमा रिट निवेदन दर्ता भएको छ । पटक पटक गरी सो रिट निवेदन हेर्न नभ्याइनेमा...

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्री ल्यान्सर सेभिङ अकाउन्टको सुरुवात
BANKING

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्री ल्यान्सर सेभिङ अकाउन्टको सुरुवात

काठमाण्डौ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ ।  यस अवधिमा बैंकले १८ लाख ७९ हजार गा्रहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा...

गुणाकर भट्टका विषयमा परेको रिट हेर्न नभ्याइनेमा
NEPAL RASTRA BANK

गुणाकर भट्टका विषयमा परेको रिट हेर्न नभ्याइनेमा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्नका लागि अयोग्य रहेको भन्दै परेको भन्दै सर्वोच्च अदालतमा परेका रिट हेर्न नभ्याइनेमा परेको छ ।  नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहित वैशाख ५ गते परेको रिट र निवेदनको पेसी आज ४० औँ नम्बरमा परेको थियो ।  

८ विकास बैंकः नाफामा गरिमा, लाभांश क्षमतामा कामना सेवा अगाडि, खराब कर्जाका कारण लुम्बिनी संकटग्रस्त
BANKING

८ विकास बैंकः नाफामा गरिमा, लाभांश क्षमतामा कामना सेवा अगाडि, खराब कर्जाका कारण लुम्बिनी संकटग्रस्त

काठमाण्डौ । ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये चालु आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात ९ महिनाको अवधिमा गरिमा विकास बैंक सबैलाई टप्दै खूद नाफा आर्जनमा नम्बर वान बन्न सफल भएको छ ।  गरिमा विकास बैंकका अन्य महत्वपूर्ण सूचकहरुमा समेत राम्रो प्रगति भएको देखिन्छ । विगत केही अघिदेखि गरिमाले विकास बैंकहरुको समूहलाई नाफा लगायतका प्रमुख वित्तीय सूचकतर्फको प्रगतिमा...

गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया, चाँडै अदालती सुनुवाई हुने सम्भावना कम
BANKING

गिजोलियो गभर्नर नियुक्ति प्रक्रिया, चाँडै अदालती सुनुवाई हुने सम्भावना कम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय गिजोलिएको छ ।  सरकारले राष्ट्रबैंक ऐनमा भएको व्यवस्था मिचेर क्षमताहीनलाई गभर्नर नियुक्त गर्न खोजेपछि यो विषय अदालतमा गएसँगै गभर्नर नियुक्तिको विषय तत्कालै किनारा लाग्ने अवस्था क्षीण देखिएको छ ।  केन्द्रीय बैंकका ५ सिनियरहरुलाई पन्छाउँदै प्रमुख सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुले...

वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री
BANKING

वाणिज्य बैंकहरुको नाफा र लाभांश क्षमता: देखिए केही रोचक तस्विर, सूचीमा नयाँ प्लेयरको दमदार इन्ट्री

काठमाण्डौ । देशका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  वित्तीय विवरण सार्वजनिक गरेकामध्ये ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने बाँकी ११ वटा बैंकको नाफा बढेको देखिएको छ।अघिल्लो आर्थिक वर्षमा देखिएको बैंकहरुबीचको रेसमा सहभागी केही टप वित्तीय संस्थाहरुको पोजिसिन नाटकीय ढंगले तलमाथि भएको छ । टप पोजिसनमा...

बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बैंकिङ प्रणालीबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज...

नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड
BANKING

नबिल बैंकद्वारा ५ अर्ब बढी नाफा आर्जन, वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब बढी मुनाफा आर्जन गरेको छ । बैंकले समीक्षा अवधिसम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।  यो रकम अघिल्लो आवको तुलनामा ८.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ४ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  बैंकको खुद ब्याज आम्दानीमा भन सामान्य...

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
BANKING

प्रभु बैंकको नाफामा सामान्य वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा सामान्य बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३.५१ प्रतिशतले बढी हो ।    बैंकको नाफा बढेतापनि खुद ब्याज आम्दानी भने घटेको छ । बैंकले समीक्षा अवधिसम्ममा ७ अर्ब ८...

प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक
BANKING

प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकलाई प्रमुख वित्तीय सूचकहरुमा विगतमा देखिएका खराब अवस्थामा आमूल सुधार गर्दै करिब दोहोरो अंकको लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  आर्थिक मन्दी, बैंकिंग विजिनेशमा आएको संकट र खराब कर्जाको थुप्रोका कारण प्रमुख वित्तीय सूचकहरुमा देखिएका कैयन दवाबहरुलाई कम गर्दै राष्टिय स्तरको यो विकास बैंकले वितरणयोग्य मुनाफासहितका प्रमुख...

आम्दानी घटेतापनि लक्ष्मी सनराइज बैंकको खुद नाफामा सामान्य वृद्धि
BANKING

आम्दानी घटेतापनि लक्ष्मी सनराइज बैंकको खुद नाफामा सामान्य वृद्धि

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकले चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार आम्दानी घटेतापनि बैंकको खुद नाफा बढेको छ । ।  बैंकले तेस्रो त्रैसमासम्ममा १ अर्ब ६५ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.२४ प्रतिशतले बढी हो ।  बैंकको खुद ब्याज आम्दानी भने ७.३० प्रतिशतले घटेर ७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो...

सिटिजन्स बैंकको नाफा ९६.१८ करोड, आम्दानी ११.५८ प्रतिशतले बढ्यो
BANKING

सिटिजन्स बैंकको नाफा ९६.१८ करोड, आम्दानी ११.५८ प्रतिशतले बढ्यो

काठमाण्डो । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी वृद्धि भएतापनि खर्च बढ्दा नाफामा केही संकुचन आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा २०.५९ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको...

एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा गिरावट
BANKING

एनआईसी एशिया बैंकको खुद ब्याज आम्दानी र नाफा दुवैमा गिरावट

काठमाण्डो । ब्याज आम्दानी घटेसँगै र इम्पेयरमेन्ट चार्ज बढेसँगै एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा कमी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफामा ९१.८१ प्रतिशतको गिरावट आएको छ । बैंकले समीक्षा अवधिसम्म १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ९१...

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब
BANKING

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो ।  बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.