आईतवार, बैशाख २०,२०८३ 07:11:54
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 07:11:54
डलरको भाउ आजपनि बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ आजपनि बढ्यो, यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.४१ र बिक्रीदर १३९.०१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको थियो ।

राष्ट्रिय स्तरका विकास बैंकहरुको ८ महिनाको नाफा: गरिमा फ्रस्ट, लुम्बिनी लास्ट
BANKING

राष्ट्रिय स्तरका विकास बैंकहरुको ८ महिनाको नाफा: गरिमा फ्रस्ट, लुम्बिनी लास्ट

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये नाफा आर्जनमा गरिमा विकास बैंक अगाडि देखिएको छ ।  फागुन मसान्तसम्मको अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४० लाख नाफा आर्जन गर्दै आफूलाई नम्बर वान बनाएको हो । 

चालु वर्षको ८ महिनामा बैंकहरुको नाफा: नविल, ग्लोबल र इन्भेष्टमेन्ट मेगाबीच कडा टक्कर
BANKING

चालु वर्षको ८ महिनामा बैंकहरुको नाफा: नविल, ग्लोबल र इन्भेष्टमेन्ट मेगाबीच कडा टक्कर

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनामा केही वाणिज्य बैंकहरुबीच नाफामा कडा टक्कर देखिएको छ।  नेपाल राष्ट्रबैंकले केहीबेरअघि प्रकाशित गरेको फागुन मसान्तसम्मको तथ्यांकअनुसार नाफा आर्जनमा नविल, ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबीच कडा टक्कर देखिएको हो ।

अवकाश भएको ३ दिन नबित्दै महाप्रसादद्वारा आफूलाई करिब १ करोड दिन राष्ट्रबैंक कर्मचारीलाई निरन्तर दवाब !
BANKING

अवकाश भएको ३ दिन नबित्दै महाप्रसादद्वारा आफूलाई करिब १ करोड दिन राष्ट्रबैंक कर्मचारीलाई निरन्तर दवाब !

काठमाण्डौ । कार्यकालभरि थुप्रै विवाद र लफडामा फसेका नेपाल राष्ट्रबैंकका तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा अवकाश भएको ३ दिन नबित्दै आफ्नो नाममा करिब १ करोड निकासा गर्न राष्ट्रबैंकलाई दवाब दिएका छन् । केन्द्रीय बैंकको लेखा विभागका एक अधिकारीले दिएको जानकारीअनुसार अदालतमा मुद्दा विचाराधीन रहेकै शीर्षकको करिब १ करोड रकम तत्काल...

विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने
BANKING

विदेशमा बस्ने नेपाली र वृद्ध तथा अशक्तलाई बैंक खाता खोल्न/कारोबार गर्न सहज, तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने

काठमाण्डौ । विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई अनलाइनबाटै बंैक खाता खोल्दा तत्काल राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।  नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाका नाममा एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

महाप्रसादले गर्न नमानेको काम निलमले गरिन्, निर्माण व्यवसायीलाई राहात कि गभर्नरको दौडमा सहानुभूति पाउने खेल ?
BANKING

महाप्रसादले गर्न नमानेको काम निलमले गरिन्, निर्माण व्यवसायीलाई राहात कि गभर्नरको दौडमा सहानुभूति पाउने खेल ?

काठमाण्डौ । भावी गभर्नरको दौडमा शक्तिशाली सम्भावित पात्रको रुपमा हेरिएकी कार्यबाहक गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले निर्माण व्यवसायीहरुलाई नीतिगत सहजीकरण गरिदिएकी छिन् ।  कतिपयले उनले कार्यबाहकको रुपमा गरेको कामबाट आफ्नो पक्षमा माहौल बनाउन खोजेको र राज्य शक्तिमा निकै राम्रो प्रभाव पार्ने निर्माण व्यवसायीहरुलाई हातमा लिएर गभर्नरको दौडमा कुटनीतिक चाल चलेको आरोप...

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा ६% ले बढ्यो, सबैभन्दा धेरै कुन क्षेत्रमा ?
BANKING

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जा ६% ले बढ्यो, सबैभन्दा धेरै कुन क्षेत्रमा ?

काठमाण्डौ । चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड अर्थात ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको थियो ।वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ ।फागुन...

चालु खाता रु.१.८० खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

चालु खाता रु.१.८० खर्ब बचतमा, शोधानान्तरको अवस्था कस्तो ?

काठमाण्डौ । फागुन मसान्तसम्म चालु खाता १ खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा रहेको छ ।

कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब बढी पुग्यो, १७.२ महिनाको वस्तु आयात धान्न प्रयाप्त
NEPAL RASTRA BANK

कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब बढी पुग्यो, १७.२ महिनाको वस्तु आयात धान्न प्रयाप्त

काठमाण्डौ । चालु आर्थिक वर्षको ८ महिनासम्म कुल विदेशी विनिमय सञ्चिति १८ प्रतिशतलेृ बढेको छ । असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा गत फागुन मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ ।

बजारबाट आज २० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट आज २० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज २० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज...

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

आजपनि बढ्यो डलरको भाउ, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.७३ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको थियो ।

लुम्बिनी विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध
BANKING

लुम्बिनी विकास बैंक एनपीएस–नेशनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

काठमाण्डौ । लुम्बिनी विकास बैंक र एनसीएचएलबीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम(नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी...

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
BANKING

खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

डलरको भाउ बढ्यो, आज कुन विदशेी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, आज कुन विदशेी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ ।आज एक अमेरिकी डलरको खरिददर १३७.०४ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम  भएको थियो ।  

प्रलोभनमा नपरी डिजिटल वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको सुझाव
NEPAL RASTRA BANK

प्रलोभनमा नपरी डिजिटल वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको सुझाव

काठमाण्डौ । पछिल्लो समय वित्तीय ठगी, चोरी र अपराधका घटना निकै बढेको छ । विभिन्न प्रलोभनमा परी मानिसहरु ठगिएको घटना दैनिकजसो सुन्ने गरेको पाइन्छ । प्रविधिको सहायताले वित्तीय अपराध हुने क्रम ह्वात्तै बढेको छ ।  

नवीलले ल्यायो बैंकिङ क्षेत्रकै नौलो 'दिगो बचत खाता', के-के छन् विशेषता ?
BANKING

नवीलले ल्यायो बैंकिङ क्षेत्रकै नौलो 'दिगो बचत खाता', के-के छन् विशेषता ?

काठमाण्डौ । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ ।  नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेको सन्दर्भमा बैंकले दिगो विकास तथा दिगो बैंकिङको दृष्टिकोण अनुरूप यस बचत खाता सञ्चालनमा ल्याएको हो ।

कांग्रेसलाई गलाएर गभर्नर फुत्काउने ओलीको दाउ, देउवा–गगन यसपटक छाड्दै नछाड्ने रणनीतिमा
BANKING

कांग्रेसलाई गलाएर गभर्नर फुत्काउने ओलीको दाउ, देउवा–गगन यसपटक छाड्दै नछाड्ने रणनीतिमा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषयमा प्रमुख सत्ता साझेदार दलका शीर्ष नेताहरुबीच कुरा नमिल्दा अवस्था जटिल बन्न थालेको छ ।  प्रधानमन्त्रीको आफूले चाहेको व्यक्तिलाई जुनसुकै मूल्य चुकाएर भए पनि गभर्नर बनाइछाड्ने हठ र महाप्रसाद अधिकारीजस्तै एमाले कार्यकर्तालाई गभर्नर बन्न कुनै पनि हालतमा नदिने कांग्रेसका शीर्ष नेताहरुको कसरतका कारण गभर्नर...

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा
BANKING

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

काठमाण्डौ । मुक्तिनाथविकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्तालक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई फाईदा पुग्ने बैंकले जनाएको छ ।  सो उमेर समुहका ग्राहकहरुलाई बैंकिङ क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ प्रोत्साहन गर्न,बचतको महत्व बुझाउन र विद्युतीय कारोबारमा निहित...

तिम्सिनालाई राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी
NEPAL RASTRA BANK

तिम्सिनालाई राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी

काठमाण्डौ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई कायम मुकायम(कामु) गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढुङ्गानालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेका हुन् ।  

राष्ट्र बैंकले २३ दिनका लागि आज बजारबाट ३५ अर्ब झिक्दै
NEPAL RASTRA BANK

राष्ट्र बैंकले २३ दिनका लागि आज बजारबाट ३५ अर्ब झिक्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले २३ दिनका लागि बजारबाट ३५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले पछिल्लो समय नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.