आईतवार, बैशाख २०,२०८३ 05:47:36
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 05:47:36
आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम
BANKING

आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्तिको विषय थप पेचिलो बन्दै गएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणअघि अर्थात अघिल्लो साताको सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाटै गभर्नर नियुक्तिको विषय टुंगो लगाउने प्रयास गरिएको थियो । तर, प्रमुख सत्ता साझेदार दल कांग्रेसको सहमतिबिना नै ओली अगाडि बढ्न खोजेपछि अन्तिम अवस्थामा नियुक्तिको विषय नै...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनपनि डलर यही दरमा सटही भएको थियो ।  आज एक यूरोको खरिददर १४९.०९ रुपैयाँ र बिक्रीदर १४९.७५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७५.४३...

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना,मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन
BANKING

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना,मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

काठमाण्डौ । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी SME & Consumer Banking HUB Gandaki को स्थापना गरेको छ। यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।उनले कार्यक्रममा आफ्नो धारणा राख्दै बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.०८ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १५०.३९ रुपैयाँ र बिक्रीदर १५१.०५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.८४ रुपैयाँ र बिक्रीदर १७७.६२ रुपैयाँ कायम छ ।  

गभर्नर नियुक्तिमा खेलै–खेल: देउवाको लिस्टमा ४ परे, ओलीको गोजीमा कसको नाम ?
BANKING

गभर्नर नियुक्तिमा खेलै–खेल: देउवाको लिस्टमा ४ परे, ओलीको गोजीमा कसको नाम ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको नयाँ गभर्नर नियुक्तिमा नयाँ नयाँ खेलहरुको पर्दाफास भइरहेको छ । यो क्रममा बिचौलियाहरुले विभिन्न गेम प्लान बनाएर आफूनिकटका मानिसलाई गभर्नर बनाउने अभियानलाई जारी नै राखेका छन् ।  मुलुकका प्रमुख नियामक निकायहरुमा आफूअनुकुलको पात्र ल्याई स्वार्थ सिद्ध गर्ने उनीहरुको गेमप्लान रहेको देखिन्छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार नै...

महाप्रसादले गभर्नर बनेर गैरकानूनी सुविधा समेत नछाडेको रहस्योद्घाटन, अदालतले तोक्यो चैत २५ लाई पेशी
BANKING

महाप्रसादले गभर्नर बनेर गैरकानूनी सुविधा समेत नछाडेको रहस्योद्घाटन, अदालतले तोक्यो चैत २५ लाई पेशी

काठमाण्डौ । कार्यकालभरि थुप्रै विवाद र लफडामा फसेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो कार्यकालको अन्त्यतिर एक गम्भीर नैतिक र कानुनी प्रश्नको घेरामा परेका छन्।  राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ को विनियम ७८ अनुसार, बैंकले कर्मचारी कल्याणकारी सञ्चय कोष, कर्मचारी सुरक्षण कोष लगायतका सुविधा बैंकका नियमित कर्मचारीहरूलाई मात्र उपलब्ध गराउने...

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५%सम्म छुट
BANKING

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५%सम्म छुट

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।  यस छुट योजनाअन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि...

आत्मप्रशंसाको दस्तावेज सार्वजनिक गर्दै विदा भए ‘इतिहासकै विवादित गभर्नर’ अधिकारी
BANKING

आत्मप्रशंसाको दस्तावेज सार्वजनिक गर्दै विदा भए ‘इतिहासकै विवादित गभर्नर’ अधिकारी

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको इतिहासकै विवादित गभर्नर महाप्रसाद अधिकारीले आफ्नो ५ वर्षे कार्यकालको आत्मप्रशंसा गर्दै विदा भएका छन् ।  शुक्रबार पत्रकारहरुलाई डाकेर आफूले ५ वर्षमा गरेका सुधार, नीतिगत संसोधन र यो अवधिमा भएका मुख्य कामहरु समेटिएको पुस्तक लोकार्पण गर्दै आफ्नो कार्यकालको आफैं प्रशंसा गरी विदा लिएका हुन् । 

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
BANKING

कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सहायकदेखि अधिकृतसम्म विभिन्न पदका लागि ११८ जना कर्मचारी माग गरेको हो ।  

डलरको भाउ घट्दा यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ घट्दा यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.४० र बिक्रीदर १३७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३६.५० र बिक्रीदर १३७.१० रुपैयाँ कायम भएको छ ।  

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
BANKING

महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आव २०८०÷८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ ।  बैंकले एक सूचना जारी गर्दै गत पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाबाट पारित ३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।  

कुमारी बैंकको २४औं वार्षिकोत्सव सम्पन्न
BANKING

कुमारी बैंकको २४औं वार्षिकोत्सव सम्पन्न

 काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरुको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त  गरेको छ ।  कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने...

ग्राहक केन्द्रीत सेवामा अब्बल महालक्ष्मी विकास बैंकले पायो अन्तराष्ट्रिय अवार्ड
BANKING

ग्राहक केन्द्रीत सेवामा अब्बल महालक्ष्मी विकास बैंकले पायो अन्तराष्ट्रिय अवार्ड

काठमाण्डौ । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट”द्वारा ग्राहककेन्द्रीत बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।  निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक...

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २१ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.५० र बिक्रीदर १३७.१० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  

आइएफसी र राष्ट्र बैंकद्वारा नेपालमा डिजिटल वित्तीय सेवाहरूको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक
NEPAL RASTRA BANK

आइएफसी र राष्ट्र बैंकद्वारा नेपालमा डिजिटल वित्तीय सेवाहरूको प्रभावसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाण्डौ । डिजिटल वित्तीय सेवाहरूले नेपालको वित्तीय क्षेत्रमा परिवर्तन ल्याउँदै वित्तीय समावेशीकरण र आर्थिक वृद्धिलाई अगाडि बढाइरहेको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल राष्ट्र बैंक द्वारा जारी गरिएको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनले दुई प्रमुख परियोजनाहरू, जापान र संयुक्त अधिराज्यका सरकारहरुको सहयोगमा सञ्चालित वित्तीय सेवाहरूमा पहुँच, र कोरियाली...

एनआईसी एशिया बैंकको एटीएमबाट कार्ड बिनै ई-सेवा वालेटको रकम निकाल्न सकिने
BANKING

एनआईसी एशिया बैंकको एटीएमबाट कार्ड बिनै ई-सेवा वालेटको रकम निकाल्न सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंकले देशभर रहेका आफ्ना एटीएमहरुबाट ई–सेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना ग्राहकहरु तथा ई–सेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने उद्देश्यले यो सेवाको सुरुवात गरेको हो । यससँगै अब मुलकभर रहेका बैंकका ६७० एटीएमहरुबाट ई–सेवा वालेटमा रहेको रकम कुनै...

बजारबाट आज ३० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारबाट आज ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज ३० अर्ब रुपैयाँ झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन...

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ ।  आज एक यूरोको खरिददर १४७.२१ रुपैयाँ र बिक्रीदर १४७.८५ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.१० रुपैयाँ र बिक्रीदर १७६.८८ रुपैयाँ कायम छ ।  

जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा
BANKING

जनताले रोजे आफ्नो गभर्नर: ६८.५% ज्ञानेन्द्रको पक्षमा, गुणाकर र निलम दोश्रो र तेश्रो रोजाईमा

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषय प्रक्रिया सुरु भएलगत्तै विवादमा परेको छ ।  सरकार र तालुकदार मन्त्रालयले ‘माथिको आदेश’ भन्दै नियुक्तिसम्बन्धी मापदण्डलाई रातारात परिवर्तन गरी बिचौलियाहरुले पठाएका प्रतिनिधिलाई गभर्नर नियुक्ति गर्ने प्रयास गरिरहँदा सर्वसाधारण र लगानीकर्ताहरुले भने कडा विरोध गरेका छन् ।  पटक–पटक उस्तै गल्ती गरेर समेत सरकार...

महिला सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न
BANKING

महिला सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, देशव्यापी ७ वटा कार्यक्रम सम्पन्न

काठमाण्डौ। नबिल बैंकले सोमबार काठमाण्डौमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो ।  कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेका थिए । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.