आईतवार, बैशाख २०,२०८३ 04:14:46
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 04:14:46
ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

ग्लोबल मनि विकका अवसरमा कामना सेवाको विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । विश्व वित्तीय सप्ताह २०२५ (ग्लोबल मनि विक २०२५) को अवसरमा कामना सेवा विकास बैंकले विभिन्न वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD)] को संयोजनमा हरेक वर्ष मार्च महिनामा सप्ताहव्यापी रुपमा मनाइने गरिन्छ ।  उक्त सप्ताह यो वर्ष मार्च १७ मा सुरुवात भई...

सिद्धार्थ बैंकको ग्लोबल मनि विक २०२५ मा गतिविधिहरु
BANKING

सिद्धार्थ बैंकको ग्लोबल मनि विक २०२५ मा गतिविधिहरु

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले  विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक  २०२५’को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस वर्षको ग्लोबल मनि विक २०२५ को नारा …Think before you follow, wise money tomorrow’लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै...

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनीविक २०२५’, ४ हजार ५ सय बढी विद्यार्थी तथा युवाहरु लाभान्वित
BANKING

एनआईसी एशिया बैंकले मनायो ‘ग्लोबल मनीविक २०२५’, ४ हजार ५ सय बढी विद्यार्थी तथा युवाहरु लाभान्वित

काठमाण्डौ । एनआईसी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरेर यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ सम्पन्न गरेको छ ।  नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनीविक २०२५’ का अवसरमा बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले विद्यार्थी तथा युवाहरुलाई...

आज बजारबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ३० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत उक्त रकम झिक्न लागेको हो ।  अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।  

नबिल बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई
BANKING

नबिल बैंकका सीईओको राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई

काठमाण्डौ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानाको राजीनामा स्वीकृत गर्ने निर्णेय गरेको हो ।  

डलर र पाउण्डको भाउ बढ्यो, यूरोको भने घट्यो
NEPAL RASTRA BANK

डलर र पाउण्डको भाउ बढ्यो, यूरोको भने घट्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम थियो ।  

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
BANKING

एनएमबि बैंकद्वारा ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनएमबि बैंकले ग्लोबल मनि विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । सो कार्यक्रमअन्तर्गत बैंकले देशका सबै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल मनि विक २०२५ को नारा सहित, बैंकले विभिन्न क्षेत्रमा प्रभातफेरी कार्यक्रममा समेत सहभागिता जनाएको छ...

आगामी साताको बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने, देउवा-ओलीले रोजेका पात्र को हो ?
BANKING

आगामी साताको बिहीबारसम्म नयाँ गभर्नरको नियुक्ति भइसक्ने, देउवा-ओलीले रोजेका पात्र को हो ?

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणले ठूलो प्रभाव पारेन भने आगामी साताको बिहीबारसम्म नेपाल राष्ट्रबैंकले नयाँ गभर्नर पाउनेछ ।  प्रधानमन्त्री कार्यालयस्थित उच्च स्रोतहरुका अनुसार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नरको विषयमा उच्चस्तरीय सहमति भइसकेको...

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि विक २०२५’
BANKING

माछापुच्छ्रे बैंकले भव्य रुपमा मनायो ‘ग्लोबल मनि विक २०२५’

काठमाण्डौ । वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रुपमा मनाइने ग्लोबल मनि विक २०२५ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रुपमा मनाएको छ । यस वर्ष मार्च १७ तारिखदेखि २३ तारिखसम्म परेको ग्लोबल मनि विक २०२५ अन्र्तगत माछापुच्छ्रे« बैंकले देशव्यापी छरिएर रहेका आफ्ना शाखा कार्यालयहरुमार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको थियो ।...

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित
BANKING

कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित

काठमाण्डौ । भिसाले सञ्चालन गरेको ‘दशैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि, कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन् । भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर...

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे
BANKING

गभर्नरको दौड रोचक बन्दै, प्रमुख दाबेदार ज्ञानेन्द्र ढुंगानाले नविल बैंक छाडे

काठमाण्डौ । नेपाल राष्ट्रबैंकको गभर्नरको दौड रोचक बन्दै गएको छ । प्रमुख सत्ता साझेदार दल एमाले र कांग्रेसको उच्च तहका नेताबीच गभर्नर कांग्रेसलाई दिने सहमति भएसँगै गभर्नरको सम्भावित अनुहारहरुको दौडधूप बढ्न थालेको हो ।  यही क्रममा गभर्नरको दौडमा निकै अगाडि रहेका र नियुक्तिको सम्भावना समेत देखिएका बैंकर ज्ञानेन्द्र ढुंगानाले नविल बैंक लिमीटेड छाडेका छन् । उनले आईतबारको...

नगद परिचालन ८.४३% ले बढ्यो, सरकारी कोषमा पनि वृद्धि
NEPAL RASTRA BANK

नगद परिचालन ८.४३% ले बढ्यो, सरकारी कोषमा पनि वृद्धि

काठमाण्डौ । आठ महिनाको अवधिमा बजारमा नगद परिचालन ८.४३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  विवरण अनुसार फागुन महिनासम्ममा बजारमा ७ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत असार महिनाको तुलनामा ८.४३ प्रतिशतले बढी हो । असार महिनासम्ममा बजारमा ६ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबराबरको नगद...

घट्यो डलरको भाउ, यूरो र पाउण्डमा पनि गिरावट
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, यूरो र पाउण्डमा पनि गिरावट

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७२ र बिक्रीदर १३७.३२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३७.२६ र बिक्रीदर १३७.८६ रुपैयाँ कायम थियो ।  

सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगरौं, क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याए ठूलो आर्थिक नोक्सान हुनसक्छ: राष्ट्र बैंक
NEPAL RASTRA BANK

सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगरौं, क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याए ठूलो आर्थिक नोक्सान हुनसक्छ: राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा जो कोहीलाई विश्वास नगर्न सबैलाई सचेत गराएको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित
BANKING

ग्लोबल मनी विकमा नबिल बैंकले गर्‍यो देशव्यापी कार्यक्रम, चार हजार बढी लाभान्वित

काठमाण्डौ ।  नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी यस वर्ष पनि ‘ग्लोबल मनी विक, २०२५’मनाएको हो ।  यही मार्च १७ देखि २३ तारिखसम्म विश्वभर ‘थिङ्क बिफोर यु फलो, वाइज मनी टुमारो’ भन्ने मूल...

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक–२०२५ कार्यक्रम सम्पन्न
BANKING

एभरेष्ट बैंकद्वारा ग्लोबल मनि विक–२०२५ कार्यक्रम सम्पन्न

काठमाण्डौ । एभरेष्ट बेैंकले गत चैत ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी अभियानअन्तर्गत ग्लोबल मनि विक–२०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता...

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना
BANKING

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा सञ्चालन गरेको हो ।  बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका...

ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम
BANKING

ग्लोबल मनि विकमा नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ग्लोबल मनि विक २०२५ को अवसरमा “think before you follow, wise money tomorrow”भन्ने नाराका साथ चैत्र ४ देखी १० गतेसम्म  वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गरेको छ ।सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीसम्बन्धी...

सिन्धु विकास बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना
BANKING

सिन्धु विकास बैंकद्वारा ग्लोबल मनि विकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ग्लोबल मनि विक २०२५ कार्यक्रमअन्तर्गत शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढको आयोजनामा चैत १० गते बनेपा काभ्रेमा अवस्थित संकल्प क्याम्पस तथा भरतपुर लायन्सचोकमा अवस्थित बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । संकल्प क्याम्पसका स्नातक तहका जम्मा ६५ जना विद्यार्थीको उपस्थिति...

ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न
BANKING

ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.