मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकको वतन्त्र सञ्चालकमा उमेश कुमार आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम उमेश कुमार आचार्यलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । करिब २० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंक सहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख...

