आईतवार, बैशाख २०,२०८३ 12:12:02
Bizshala
  • आईतवार, बैशाख २०,२०८३ 12:12:02
भारतमा केवल एउटा ओटिपीमार्फत नयाँ बैंक खाता खोल्न मिल्ने, नेपालमा भने झञ्झटमाथि झञ्झट !
BANKING

भारतमा केवल एउटा ओटिपीमार्फत नयाँ बैंक खाता खोल्न मिल्ने, नेपालमा भने झञ्झटमाथि झञ्झट !

काठमाण्डौ । इन्डियन ओभरसीज बैंक(आईओबी)ले आफ्नो ८९ औं स्थापना दिवसको अवसरमा आधार कार्ड ओटीपी आधारित खाता खोल्ने सुविधा र एपीआई बैंकिङ सेवा सुरु गरेको छ।  यी नयाँ सुविधाहरू व्यक्तिगत र कर्पोरेट ग्राहकहरूलाई सरल र सुविधाजनक बैंकिङ सेवाहरू प्रदान गर्ने उद्देश्यले ल्याइएको बैंकलाई उद्धृत गर्दै त्यहाँका मिडियाहरुले जनाएका छन् । 

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच व्यापार ऋण सम्झौता
BANKING

सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच व्यापार ऋण सम्झौता

काठमाण्डौ । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।उक्त सम्झौताअनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरिनेछ । यस साझेदारीले...

आज बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचनको गर्न लागेको हो ।  बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २२ दिनका लागि निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न...

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन ग्लोबल आइएमई बैंकको आग्रह
BANKING

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन ग्लोबल आइएमई बैंकको आग्रह

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिाटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आव २०८०/८१ को मुनाफाबाट घोषणा गरिएको ५.५ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  ग्लोबल आइएमई बैंक र साबिकको बैंक अफ काठमाण्डू मर्ज भई ग्लोलब आइएमई बैंक लिमिटेडको नामबाट विसं २०७९ पुस २५ गतेदेखि एकिकृत कारोबार सञ्चालन गरेको...

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

अमेरिकी डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.७१ रुपैयाँ र बिक्रीदर १३९.३१ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको थियो ।

तपाईसँग डेनमार्कको नोट छ ? फागुन मसान्तभित्र नसाटे खोस्टामा परिणत हुने
BANKING

तपाईसँग डेनमार्कको नोट छ ? फागुन मसान्तभित्र नसाटे खोस्टामा परिणत हुने

काठमाण्डौ । के तपाईसँग डेनमार्क मुद्रा डेनिस क्रेनर(डिकेके) बैंक नोटहरु छन् ? यदि छन् भने तपाईले समयमै सटही नगरे अब ती सबै कागजको खोस्टामा परिणत हुँदैछन् । 

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको मूल्य स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन पनि डलरको यही भाउ कायम थियो ।  

बजारमा पैसा धेरै भएपछि आज ४० अर्ब झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

बजारमा पैसा धेरै भएपछि आज ४० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  बजारमा पैसा धेरै भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्लो समय निरन्तर रुपमा पैसा झिक्दै आएको छ ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.६२ रुपैयाँ र बिक्रीदर १३९.२२ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४५.०७ रुपैयाँ र बिक्रीदर १४५.७० रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७४.४० रुपैयाँ र बिक्रीदर १७५.१५ रुपैयाँ कायम भएको छ ।  

भारतमा पनि डूब्न थाले बैंक, अर्को नयाँ बैंकमाथि आरबीआईको प्रतिबन्ध, बोर्ड खारेज
BANKING

भारतमा पनि डूब्न थाले बैंक, अर्को नयाँ बैंकमाथि आरबीआईको प्रतिबन्ध, बोर्ड खारेज

काठमाण्डौ । भारतमा पनि साना बैंकहरु एकपछि अर्को गर्दै डूब्ने अवस्थामा पुग्न थालेका छन् । नेपालमा जस्तै उच्च व्यवस्थापन ठूला घोटालामा संलग्न हुँदा सर्वसाधारणको करोडौं निक्षेप समेत जोखिममा पर्न थालेको देखिएको छ । पछिल्लो पटक न्यु इन्डिया कोअपरेटिभ बैंक समस्यामा फसेको छ ।  यो बैंकको करोडौं हिनामिना गरेको प्रकरणमा मुम्बई प्रहरीले हितेश मेहता नामक व्यक्ति विरुद्ध मुद्दा...

पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’
BANKING

पोखरा र जानकी फाइनान्स तत्काल कारबाहीमा नपर्ने, ‘आफैं म्यानेज हुन थाले, कर्णालीकोजस्तो गम्भीर समस्या भेटिएन’

काठमाण्डौ । खराब कर्जा थुप्रिएर समस्याग्रस्त अवस्थामा पुगेका जानकी फाइनान्स र पोखरा फाइनान्सलाई नेपाल राष्ट्रबैंकले तत्काल कारबाही नगर्ने भएको छ ।  यी दुवै वित्त कम्पनीको आन्तरिक व्यवस्थापनले नै पछिल्लो समय देखिएका समस्याहरुको व्यवस्थापन गर्न थालेको भन्दै राष्ट्रबैंकले यी दुई संस्थालाई समस्याग्रस्त घोषणा गर्ने र त्यसपछि थप हस्तक्षेपकारी कारबाही गर्ने तयारीबाट पछि...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(फागुन २ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.७४ रुपैयाँ र बिक्रीदर १३९.३४ रुपैयाँ कायम भएको छ ।  यस्तै, आज एक यूरोको खरिददर १४४.५६ रुपैयाँ र बिक्रीदर १४५.१९ रुपैयाँ निर्धारण भएको छ । आज एक पाउण्डको खरिददर १७३.२७ रुपैयाँ र बिक्रीदर १७४.०२ रुपैयाँ कायम भएको छ ।  

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?
BANKING

फागुन महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, कुनको कति ?

काठमाण्डौ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा वाणिज्य बैंकमध्ये १८ वटाले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।  फागुन महिनाका लागि ग्लोलब आइएमई बैंकले ब्याजदर बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ ।  फागुन महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया...

लो क्यापका विकास बैंकमा पूँजी थप्ने गृहकार्य, हकप्रदसहितको विकल्प दिइन्छः राष्ट्रबैंक प्रवक्ता
BANKING

लो क्यापका विकास बैंकमा पूँजी थप्ने गृहकार्य, हकप्रदसहितको विकल्प दिइन्छः राष्ट्रबैंक प्रवक्ता

काठमाण्डौ । साना आकारका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्रबैंकले पूँजीको आकार बढाउने गरी गृहकार्य थाल्न निर्देशन दिन सुरु गरेको छ ।  केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले कम पूँजी भएकै कारण सकसमा परेका साना आकारका बैंकहरुलाई पूँजी बढाउन निर्देशन दिन सुरु गरेको राष्ट्रबैंकस्थित स्रोतले जानकारी दिएको छ ।  पूँजीकोष दवाबको सकस भोगिरहेका,...

टर्‍यो माघभित्रै मौद्रिक समीक्षा आउने सम्भावना, गभर्नर नरम बन्दैछन् !
BANKING

टर्‍यो माघभित्रै मौद्रिक समीक्षा आउने सम्भावना, गभर्नर नरम बन्दैछन् !

काठमाण्डौ । विवादास्पद कार्यकालको अन्तिम समयबाट गुज्रिरहेका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले माघभित्रै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याउने सम्भावना टरेको छ ।  गभर्नर अधिकारीले कार्यकाल सकिनै लाग्दा मात्र मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरेका छन् । 

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
BANKING

सानिमा बैंकद्वारा मान्मस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाण्डौ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यानो कपडा वितरण गरेको छ । बैंकको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेल गाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो ।  कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे । चिसो मौसमका कारण न्यानो...

एनआईसी एशिया थप सवल बन्ने बाटोमा: रु. ५ अर्बको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने
BANKING

एनआईसी एशिया थप सवल बन्ने बाटोमा: रु. ५ अर्बको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने

काठमाण्डौ । एनआईसी एशिया बैंकले ५ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिती अग्राधिकार सेयर जारी गर्ने भएको छ ।  बैंकले आगामी फागुन २२ गते आह्वान गरेको २७ औं वार्षिक साधारणसभामा प्रतिसेयर रु. १०० का दरले रु. ५ अर्बको एनआईसी एशिया अविमोच्य असञ्चिती अग्राधिकार सेयर(एनआईसी एशिया पर्पेच्यूअल नन्क्यूमिलेटिभ प्रिफरेन्स सेयर) जारी गर्ने विशेष प्रस्ताव गरेको हो ।  नियामक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.