शनिबार, बैशाख १९,२०८३ 09:36:11
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 09:36:11
महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन
BANKING

महालक्ष्मी विकास बैंकद्वारा बचतमै मुद्दति सरहको ब्याज पाइने रिकरिङ बचत खाता सञ्चालन

काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्धारा बालबालिकाहरुको भविष्यमा आइपर्न सक्ने वित्तीय आवश्यकतालाई सानै उमेरदेखी नै सम्बोधन गर्ने गरी बचतमै मुद्दति सरहको ब्याज पाइने महालक्ष्मी बाल बचत रिकरिङ्ग डिपोजिट एकाउण्ट सञ्चालनमा ल्याएको छ । 

नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि
BANKING

नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि

काठमाण्डौ । नबिल बैंक लिमिटेडले घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी घातक रोग उपचार तथा आवधिक जीवन बीमाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको हो ।  नबिल बैंकले आफ्नो व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेट–लाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँको घातक रोग बीमा तथा ७५ हजारको आवधिक जीवन...

घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

घट्यो डलरको भाउ, युरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ ३ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.८९ रुपैयाा र बिक्रीदर १३८.४९ रुपैयाँ कायम भएको छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था
NEPAL RASTRA BANK

झुत्रो नोट सटहीसम्बन्धी यस्तो छ राष्ट्र बैंकको व्यवस्था

काठमाण्डौ । पुराना झुत्रा नोटहरुलाई प्राय मानिसहरुले सटही गर्न नसकिने ठानेर वेवास्ता गरेका पाइन्छ । तर नेपाल राष्ट्र बैंकले यस्ता नोटहरु सटही गर्न सकिने व्यवस्था गरेको छ । आफूसँग भएको च्यातिएको, मकिएको, गलेको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेर मुद्रण उडेको वा धमिलो भएको, रङ्गिएको नोटलाई नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग तथा प्रदेशस्थित कार्यालय र...

नबिल बैंकले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण
BANKING

नबिल बैंकले गर्‍यो राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाण्डौ। नबिल  लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान सेवा कार्यालय (हर्ड नेपाल) को संयुक्त आयोजना तथा जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतसँगको समन्वयमा स्वास्थ्य शिविर  सञ्चालन गरिएको थियो ।नबिलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको शिविर कार्यक्रममा ४८ राउटे परिवारका...

ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन
BANKING

ज्योति विकास बैंकमा ५ जना निर्विरोध निर्वाचित, खड्का अध्यक्ष चयन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । पुस २९ गते सम्पन्न साधारण सभाबाट ५ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापक सेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी .समूह ख) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक गरी ५ जना सञ्चालको निर्वाचन भएको हो । 

सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग
BANKING

सिटिजन्स बैंकद्वारा नविकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समय देखी निरन्तर रुपमा अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू फाउन्डेसन नेपाल९नविकरण प्रतिष्ठान नेपाल०लाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ४५ जना बालबालिकाहरुले आश्रय लिइरहेको सो संस्थालाई बैंकले दैनिक उपभोग्य खाद्यान्न...

एनआईसी एशिया बैंकद्वारा लाभांश नदिने निर्णय
BANKING

एनआईसी एशिया बैंकद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । एनआईसी एशिया बैंकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय
BANKING

यो वर्ष नेपाल बैंकका सेयरधनीको हात खाली हुने, लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुको हात यसपाली रित्तो ह्ुने भएको छ । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।  पुस २९ गते साँझ ६ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।  

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक
BANKING

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक

काठमाण्डौ । राष्ट्रबैंकको कारबाहीमा पर्ने र त्यसको असरले सेयरमूल्यमा पहिरो जाने तथा निक्षेपकर्ताको विश्वास डगमगाउने भएपछि पोखरा फाइनान्सले कुनै वाणिज्य बैंकसँग बिलय हुने गरी मर्जरको छलफललाई तीव्र पारेको छ ।  पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडका उच्च अधिकारीहरु कर्णाली डेभलपमेन्ट बैंककै जस्तो हालत कम्पनीको हुने भयपछि रातारात मर्जरको...

दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?
NEPAL RASTRA BANK

दैनिक नयाँ रेकर्ड राख्दै डलरको भाउ, आजको विनिमयदर कति ?

काठमाण्डौ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको डलरको भाउले आज पनि नयाँ उचाई चुमेको छ । नेपाल राष्ट्र बैंकले आज(माघ २ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८.३२ रुपैयाँ र बिक्रीदर १३८.९२ रुपैयाँ कायम छ ।  अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम थियो ।  

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ हालसम्मकै उच्च, यस्तो विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(माघ १ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको छ । आज एक अमेरिकी डलरको खरिददर १३८.२३ रुपैयाँ र बिक्रीदर १३८.८३ रुपैयाँ कायम भएको छ ।  

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार
BANKING

गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार

काठमाण्डौ । गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो । 

हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा
BANKING

हिमालयन बैंकले सम्पन्न गर्यो साधारण सभा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको आव २०८०÷८१ को एकिकृत वित्तीय विवरण पारित गरेको छ ।  सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले सेयरधनीहरुलाई बैंकको दरवारमार्ग स्थित आफ्नै...

कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न
BANKING

कृषि विकास बैंकको १८ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । कृषि विकास बैंकको आर्थिक वर्ष २०८०/८१ को १८ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । उक्त सभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सोमबार सम्पन्न भएको हो ।  

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?
BANKING

अबको गभर्नर: युवा बैंकरले मार्नसक्छन् बाजी, को–को छन् सम्भावित ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेपाल सरकारलाई आर्थिक, वित्तीय तथा मौद्रिक नीतिको विषयमा सल्लाह दिने निकाय हो । केन्द्रीय बैंकलाई प्रमुख कार्यकारीको रुपमा हाँक्ने व्यक्तिलाई नेपालमा गभर्नरको रुपमा चिनिन्छ । यसकारण नेपाल राष्ट्रबैंकको गभर्नर निकै महत्वपूर्ण पद हो । यही पदमा बहाल रहेका महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना पनि बाँकी नहुँदै सम्भावितहरुले आफ्नो दौडधूप...

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर
BANKING

माघ महिनाका लागि अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाण्डौ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकले ब्याजदर स्थिर राखेका छन् । कुल २० वटा बैंकमध्ये १७ वटाले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् । यस्तै २ वटाले घटाउदा एउटाले मात्रै बढाएको छ ।  माघ महिनाका लागि कुन बैंकको ब्याजदर कति ?एनआईशी एशिया बैंक  एनआईसी एशिया बैंकले माघ महिनाका लागि व्यक्तिगत...

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ स्थिर, आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(पुस २९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३७.२५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ ।  

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?
BANKING

माघ महिनाका लागि ग्लोबल आइएमई बैंकले कति दिदैंछ ब्याजदर ?

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले माघ महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।  बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.