अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २८ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.४८ रुपैयाँ र बिक्रीदर १३६.०८ रुपैयाँ कायम भएको छ । यसअघि गत मंसिर २६ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.४७ रुपैयाँ र बिक्रीदर १३६.०७...

