महालक्ष्मी विकास बैंकद्वारा विद्युतीय सवारी प्रयोगमा, क्रमशः बढाउँदै लग्ने योजना
काठमाण्डौ । महालक्ष्मीविकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरताप्रदानगर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ । सोहीअनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट...

