नेपाल बैंकद्वारा ब्याजदरमा कटौती, वैशाखमा कति पाइन्छ ?
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले पनि वैशाख महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा यस्तो देखिएको हो । चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत रहेको ब्याजदर वैशाख महिनाका लागि भने ६.७५ प्रतिशतमा झारिएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ २ वर्षसम्मका लागि मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र २ वर्षभन्दा माथिका...

