कृषि विकास बैंकको विद्यार्थीसँग बैंक कार्यक्रम सञ्चालन
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले ग्लोबल मनि विकको अवसरमा विभिन्न वित्तीय कार्यक्रमको आयोजना गरेको छ । री गत मार्च १८ देखि २४ सम्म आयोजना भएको ग्लोबल विकका अवसरमा बैंकले सबै प्रदेशमा बित्तीय साक्षरता कार्यक्रमा सञ्चालन गरेको हो । यसै सन्दर्भमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ स्वयम उपस्थित भई कृषि बिकास बैंक लि. कोशी प्रदेशको आयोजनामा हरिनगरा...

