सिटिजन्स बैंकद्वारा ग्लोबल मनि विकको उपलक्ष्यमा ७ वटै प्रदेशमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमहरु सम्पन्न
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत चैत ४ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको ग्लोबल मनि विकका अवसरमा ७ वाटै प्रदेशमा रहेका अफ्ना २५ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेर सम्पन्न गरेको छ । यस अन्तर्गत बैंकले कोशी प्रदेशको विराटनगर,विर्तामोड, हल्दिबारी र महेन्द्र चोक ,मधेश प्रदेशको विद्यापति चोक, वीरगन्ज, कृष्ण प्रणामी र राजविराज,...

