सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आउँदै गरेको १७ औं वार्षिकोत्सवलाई मध्यनजर गर्दैे चैत्र १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो । बैशाख १७ औं वार्षिकोत्सव आगामी वैशाख ७ गते आयोजना हुँदैछ । बैंकले गण्डकी प्रदेश अन्तर्गत बेनीशाखा र कर्णाली प्रदेश अन्तर्गत सुर्खेत शाखाको सक्रियतामा...

