कामना सेवाविकास बैंकद्वारा बुढानिलकण्ठ प्रहरी प्रभागलाई गोप्रो हस्तान्तरण
काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रहरी प्रभाग, बुढानिलकण्ठलाई २ थान गोप्रो हस्तान्तरण गरेको छ । बैंकका सामान्य सेवा, बिसीसी तथा सिएसआर विभाग प्रमुख सुशिल पौडेलले प्रहरी प्रभागका प्रमुख तथा प्रहरी निरीक्षक योग राज खतिवडालाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक खतिवडाले बैंकको सामाजिक उत्तर दायित्वअन्तर्गत गरिएको गोप्रो...

