काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी पुस १८ गतेभित्र काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।
सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम १० लाख कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                