काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । बैंकको पुस १८ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरी स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
हाल बैंकको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ । बैंकको साधारण सभाको मिति भने तोकिएको छैन ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (1).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                