मंगलवार, श्रावण १३,२०८२ 10:30:39
  • मंगलवार, श्रावण १३,२०८२ 10:30:40
Global IME Bank Limited

प्रभु बैंकको सीइओमा पुनः शेरचन

Hyundai Nepal
प्रभु बैंकको सीइओमा पुनः शेरचन
Shivam Cement

काठमाण्डौ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभेर बलियो बैंक बनाई उदाहरणीय काम गरेका अशोक शेरचनलाई प्रभू बैंकले प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिएको छ । 

सेञ्चुरी कमर्सियल बैंकलाई मर्ज गरी केही दिनअघिदेखि एकीकृत कारोबार सुरु गरेको ठूलो साइजको प्रभू बैंकको सीइओमा शेरचनले नै निरन्तरता पाएका हुन् । 

 

उनी यसअघि पनि दुई कार्यकाल सीईओ भइसकेका छन् । 

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाका अनुसार बिहीबार बसेको सञ्चालक समिति बैठकले शेरचनलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको बताए । 

शेरचनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि उनी ०७५ माघमा सीईओ नियुक्त भएका थिए ।

सेञ्चुरी बैंकसँग मर्जरको सम्झौता गर्दा भएको सहमतिअनुसार नै शेरचनलाई पुनः सीइओमा नियुक्त गरिएको सिटौलाले जानकारी दिए । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.